Time Out Jhapa

Time Out Jhapa Time Out jhapa

नेपाल कलवार सेवा समिति झापाले मंगल चौथी व्रत तथा तीज मिलन कार्यक्रमको आयोजना गर्दै ।।
02/08/2025

नेपाल कलवार सेवा समिति झापाले मंगल चौथी व्रत तथा तीज मिलन कार्यक्रमको आयोजना गर्दै ।।

झापाको दमकमा कक्षा १२ मा पढ्ने एनिका अधिकारी माथि स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा गोली प्...
03/05/2024

झापाको दमकमा कक्षा १२ मा पढ्ने एनिका अधिकारी माथि स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा गोली प्रहार भएको छ । अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

02/05/2024

सप्ताह को एक दिन आईतबार लाग्ने झापा को पुरानाे ऐतिहासिक बाह्रदशी 7 स्थित डाँगीबारी बजार ।।

"मजदुर"कुनै चाेक छैन हाेला,तिम्राे पसिनाकाे एक एक थाेपा नपिएरै उभिएकाेकुनै मन्दिरकाे भगवान छैन हाेला,तिम्राे ठेलाकाे रगत...
01/05/2024

"मजदुर"

कुनै चाेक छैन हाेला,
तिम्राे पसिनाकाे एक एक थाेपा नपिएरै उभिएकाे

कुनै मन्दिरकाे भगवान छैन हाेला,
तिम्राे ठेलाकाे रगत बलि स्वरूप नखाएर आजसम्म नबाँचेकाे

र कुनै शासक छैन हाेला,
तिम्राे पसिनाकाे मूल्य बराबर तिमीलाई ज्याला फिर्ता गरिदिने

र त तिमी मजबुर बनेकाे हाै !
र त तिमी मजदुर बनेकाे हाै !

मजदुर हुनलाई मजबुर बनेकाे, ए मान्छे!
तिमीले दुख बिर्सीएकाे,
र कुनै एउटा सुखकाे आभास मात्र गरेकाे दिन देख्न
के तिमीले हिटलर बन्नै पर्ने हाे र ?

01/05/2024
पश्चिम बाट पुर्व तर्फ गईरहेको निधि स्कुलको बसदक्षिण बाट उत्तर तर्फ आईरहेको तक्षशिला स्कुलको बसदुबै एक आपसमा जुध्नै लाग्द...
30/04/2024

पश्चिम बाट पुर्व तर्फ गईरहेको निधि स्कुलको बस
दक्षिण बाट उत्तर तर्फ आईरहेको तक्षशिला स्कुलको बस

दुबै एक आपसमा जुध्नै लाग्दा हर्कलाल मार्गमा यो हालत भएको छ।

आदरणिय गुरुजी ( ड्राईभर ) ज्यू हरु
हाम्रा नानीबाबु हरुको जीवन तपाइँ हरुको हातमा छ।
गतिमा प्रतिस्पर्धा नगरौं
बरु शिक्षामा गरौं ।

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Time Out Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share