Ujeli Candle

Ujeli Candle स्वदेशी स्थानीय उत्पादनको प्रयोग गरौ

उजेली मैनबत्ती श्री उजेली उद्यमशील युवा समूह, भद्रपुर झापाको स्थानीय उत्पादन ब्रान्ड हो । श्री उजेली उद्यमशील युवा समूह, भद्रपुर झापाको गठन युवा लक्षित गैर सरकारी संस्था युवा सशक्तिकरण समाज झापाको आयोजना र भद्रपुर नगरपालिका कार्यालयको सहयोग मिति २०७३/०८/१२ देखि १८ गते सम्म सञ्चालित ७ दिवशीय घरेलु मैनबत्ती निर्माण सीपमूलक तालिममा सहभागी युवा प्रशिक्षार्थीहरुको समूहबाट भएको हो । उद्यमशील युवा समूहला

ई प्राविधिक रुपमा सहयोग र संरक्षकत्व श्री युवा सशक्तिकरण समाज झापाले गर्दै आएको छ ।

श्री उजेली उद्यमशील युवा समूह भद्रपुर झापाको स्थानीय उत्पादन ब्रान्ड उजेली मैनबत्तीको प्रयोग गरी स्वदेशी युवाहरुको सीप र ज्ञानलाई प्रोत्साहन गर्दै, स्वरोजगार अभियान मार्फत पूर्ण र अर्ध बेरोजगारीको न्यूनीकरणमा सहयोग गर्नुहोस् ।

उजेली मैनबत्ती,
सगरमाथा चौंक, भद्रपुर-८, झापा
सम्पर्कः ०२३-५२०९
ईमेलः [email protected]

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Ujeli Candle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ujeli Candle:

Share