Kakarvitta open crew

Call Directions Contact the organization

Kakarvitta open crew Kakarvitta Rover Ranger Open Crew We believe in doing service.We are always ready to do service,help

Thank you mero mechinagar team 🙏🏻🙏🏻
10/11/2025

Thank you mero mechinagar team 🙏🏻🙏🏻

Mero Mechinagar is the fastest online news portal which covers all the news, updates, programs & tournaments.

Welcome to all 🙏🏻🙏🏻
03/11/2025

Welcome to all 🙏🏻🙏🏻

नेपाल स्काउट राष्ट्रिय शैक्षिक तालिम पद्धति आयुक्त(महिला) तथा यस क्रयुको लिडर श्री भुवन सुब्बा मेडम लाई जन्मदिनको धेरै ध...
28/10/2025

नेपाल स्काउट राष्ट्रिय शैक्षिक तालिम पद्धति आयुक्त(महिला) तथा यस क्रयुको लिडर श्री भुवन सुब्बा मेडम लाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।

“सेवा नै धर्म हो” भन्ने पवित्र भावनालाई आत्मसात गर्दै, काँकरभिट्टा ओपन क्रुले मेची खोलामा आयोजित छठ सेवा शिविरमार्फत छठ ...
27/10/2025

“सेवा नै धर्म हो” भन्ने पवित्र भावनालाई आत्मसात गर्दै, काँकरभिट्टा ओपन क्रुले मेची खोलामा आयोजित छठ सेवा शिविरमार्फत छठ पर्वका सम्पूर्ण भक्तजनहरूलाई समर्पित सेवा प्रदान गरेको छ।
प्राथमिक उपचारदेखि सहयोगका प्रत्येक पक्षमा सघाउँदै,
समुदायमा ऐक्यबद्धता, मानवीयता र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

छठ पर्वको उज्यालोमा— काँकरभिट्टा ओपन क्रु, सेवाको पहिचान बनेको छ। 🌅🙏


दीपावलीको यस महापर्वले तपाईंको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छरोस्। तपाईंको मनमा शान्ति र जीवनमा सफलता प्राप्त होस्। त...
20/10/2025

दीपावलीको यस महापर्वले तपाईंको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छरोस्। तपाईंको मनमा शान्ति र जीवनमा सफलता प्राप्त होस्। तपाईंलाई र तपाईंको परिवारलाई विशेष दीपावलीको मंगलमय शुभकामना! ⚜️

06/10/2025
06/10/2025
06/10/2025
काकरभिट्टा ओपन क्र्यु द्वारा आयोजित दशैं, शुभ दीपावली (तिहार) तथा छठ पर्वको भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम २०...
29/09/2025

काकरभिट्टा ओपन क्र्यु द्वारा आयोजित दशैं, शुभ दीपावली (तिहार) तथा छठ पर्वको भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ आशोज १३ गते सफलतापूर्वक सम्पन्न भएको छ।

क्र्यु अध्यक्ष श्री राजकुमार पराजुलीको अध्यक्षता तथा प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय शिक्षा पदति आयुक्त एवं क्र्यु लिडर श्री भुवन सुब्बा ज्युको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
विशिष्ट अतिथिहरूमा सह–राष्ट्रिय प्रशिक्षक एवं प्रदेश परिषद् सदस्य मीना कटुवा कार्की, सह–राष्ट्रिय प्रशिक्षक तथा मेचीनगर स्काउट आयुक्त रीता थापा, क्र्यु लिडर एवं नगर तालिम आयुक्त सुस्मा सुब्बा, सह–राष्ट्रिय प्रशिक्षक दुर्गा लुइटेल रहनुभएको थियो।

कार्यक्रम सन्चालिका रेंजर शर्मिला तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य रोभर सरंगिन निरौलाले प्रस्तुत गर्नुभएको थियो भने औचित्य प्रकाश क्र्यु व्यवस्थापन समिति सदस्य स्काउटर आनन्द शम्शेर बोहराले गर्नुभएको थियो।

यस अवसरमा सहभागी हुनुभएका सम्पूर्ण महानुभाव, अतिथि तथा स्काउट परिवारलाई हार्दिक धन्यवाद प्रकट गर्दै, कार्यक्रमका केही सुन्दर झलकहरू यहाँ प्रस्तुत गरेका छौं। 🌸🙏✨

01/09/2025
23/08/2025


Address

MECHINAGAR/06
Jhapa District
57208

Telephone

+9779825986010

Website

Alerts

Be the first to know and let us send you an email when Kakarvitta open crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kakarvitta open crew:

Shortcuts

Share