Sitaram Scout Troop

Sitaram Scout Troop Non-profit Organization

"More than just paper and metal—these are symbols of discipline and dedication. Well done to our amazing Scouts !
16/12/2025

"More than just paper and metal—these are symbols of discipline and dedication. Well done to our amazing Scouts !

Day- 2Sitaram Scout Troop, धाईजनको मिति २०८२-०८-१३ गते शनिबार र १४ गते आइतबार दुई दिवसीय एक राते 2nd Winter Camp 2082 सफ...
30/11/2025

Day- 2
Sitaram Scout Troop, धाईजनको मिति २०८२-०८-१३ गते शनिबार र १४ गते आइतबार दुई दिवसीय एक राते 2nd Winter Camp 2082 सफलता पूर्वक सम्पन्न भएको छ । कक्षा ६ देखि ८ सम्मका ३५ जना स्काउट भाईबहिनीहरुको सक्रिय सहभागितामा नृत्य, गाएन, हस्तलेखन र बिनाभाडा खाना पकाउने प्रतियोगिता सहित क्याम्प फायर गरिएको थियो साथै स्काउट भाईबहिनीहरुको शारीरिक तन्दुरुस्ती साथै आत्मविश्वास वृद्धि गर्नका लागि १० वटा विभिन्न रमाइला तथा साहसिक क्रियाकलापहरू पनि रहेका थिए ।
क्याम्पको स्वीकृति साथै आवश्यक आर्थिक तथा प्रशासनिक सहयोग गर्नुहुने नगर स्काउट र बिधालय परिवार, सफल्ता पूर्वक सम्पन्नका लागि सहयोग र व्यवस्थापन गरिदिनु हुने आगन्तुक रोभर तथा रेन्जरहरू, विधालयका Scout मास्टरहरू, हाम्रा आदरणीय अभिभावकज्युहरु साथै प्रिय विधाथीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ।

Day 1Sitaram Scout Troop, धाईजनको मिति २०८२-०८-१३ गते शनिबार र १४ गते आइतबार दुई दिवसीय एक राते 2nd Winter Camp 2082 सफल...
30/11/2025

Day 1
Sitaram Scout Troop, धाईजनको मिति २०८२-०८-१३ गते शनिबार र १४ गते आइतबार दुई दिवसीय एक राते 2nd Winter Camp 2082 सफलता पूर्वक सम्पन्न भएको छ । कक्षा ६ देखि ८ सम्मका ३५ जना स्काउट भाईबहिनीहरुको सक्रिय सहभागितामा नृत्य, गाएन, हस्तलेखन र बिनाभाडा खाना पकाउने प्रतियोगिता सहित क्याम्प फायर गरिएको थियो साथै स्काउट भाईबहिनीहरुको शारीरिक तन्दुरुस्ती साथै आत्मविश्वास वृद्धि गर्नका लागि १० वटा विभिन्न रमाइला तथा साहसिक क्रियाकलापहरू पनि रहेका थिए ।
क्याम्पको स्वीकृति साथै आवश्यक आर्थिक तथा प्रशासनिक सहयोग गर्नुहुने नगर स्काउट र बिधालय परिवार, सफल्ता पूर्वक सम्पन्नका लागि सहयोग र व्यवस्थापन गरिदिनु हुने आगन्तुक रोभर तथा रेन्जरहरू, विधालयका Scout मास्टरहरू, हाम्रा आदरणीय अभिभावकज्युहरु साथै प्रिय विधाथीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ।

Sitaram Scout Troop
30/11/2025

Sitaram Scout Troop

Scouts Be ready for tomorrow's camp... 🏕
28/11/2025

Scouts Be ready for tomorrow's camp... 🏕

"Celebrating Sambidhan Diwas with pride 🇳🇵Our Scout students led the program with discipline and dedication in the graci...
19/09/2025

"Celebrating Sambidhan Diwas with pride 🇳🇵Our Scout students led the program with discipline and dedication in the gracious presence of School Management Committee member and HOD of Social Studies Mr. Ramesh Gautam, Scout Teacher Mr. Shiva Kunwar, and respected teachers.
A day to honor the Constitution and our shared responsibility as citizens. 🙌📖🎉"

#

आजको स्काउट कक्षामा सीमित स्रोत र साधन प्रयोग गरेर आगो बाल्न सिकियो! 🔥
14/06/2025

आजको स्काउट कक्षामा सीमित स्रोत र साधन प्रयोग गरेर आगो बाल्न सिकियो! 🔥

मिति २०८२-०१-२९ गते सोमबार, छोटो हाइक पश्चात् मेनपा-१३ स्थित निचाझोडा सिमसारमा सिताराम स्काउट टुपको दीक्षान्त समारोह सम्...
12/05/2025

मिति २०८२-०१-२९ गते सोमबार, छोटो हाइक पश्चात् मेनपा-१३ स्थित निचाझोडा सिमसारमा सिताराम स्काउट टुपको दीक्षान्त समारोह सम्पन्न भएको छ । २२ जना ब्वाई स्काउट तथा गर्ल स्काउटहरूलाई सदस्यता, विपि पिक र अन्नपूर्ण ब्याजबाट दीक्षित गरीएको हो । उक्त समारोहमा सिताराम सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वालकृष्ण रिजाल, विद्यालयका शिक्षकद्वय रमेश गौतम र विशाल लिम्बु, विद्यालयका स्काउट मास्टर शिव कुवँर र स्काउटर अनिस चौलागाईंको उपस्थिती रहेको थियो।
दीक्षित सम्पूर्ण स्काउटहरुलाई हार्दिक बधाई तथा शुभकामना ।

"On World Thinking Day 2025 (22nd February), we come together to clean, care, and create a brighter, healthier space for...
22/02/2025

"On World Thinking Day 2025 (22nd February), we come together to clean, care, and create a brighter, healthier space for all. A small act of kindness for our school, a big step towards a better world !"

Nature’s trail never disappoints. 🥾   Found peace at the peak. 🏔️💚Hiking: The best therapy! Sitaram Scout TroopShree Sit...
09/12/2024

Nature’s trail never disappoints. 🥾

Found peace at the peak. 🏔️💚
Hiking: The best therapy!

Sitaram Scout Troop
Shree Sitaram Samudayik Angreji Vidhyalaya

Sambidhan Diwas 2081Sitaram Scout TroopShree Sitaram Samudayik  Angreji Vidhyalaya
19/09/2024

Sambidhan Diwas 2081
Sitaram Scout Troop
Shree Sitaram Samudayik Angreji Vidhyalaya

Address

Mechinagar-14, Dhaijan
Jhapa District

Telephone

+9779806086403

Website

Alerts

Be the first to know and let us send you an email when Sitaram Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share