बिहिबारे बजार व्यवस्थापन समिती, बार्हदशी-६

  • Home
  • Nepal
  • Jhapa District
  • बिहिबारे बजार व्यवस्थापन समिती, बार्हदशी-६

बिहिबारे बजार व्यवस्थापन समिती, बार्हदशी-६ वि.स. २०४३ सालमा स्थापना भएको बिहिबारे ब. व्य.समिती बार्हदशी-६, बिहिबारे झापामा रहेको छ।

सुचना!    सुचना!!    सुचना!!! यस बिहिबारे बजार व्यवस्थापन समिती, बाह्रदशी-६ ले निम्न मिती, स्थान र समयमा बिहिबारे बजार र...
19/09/2025

सुचना! सुचना!! सुचना!!!
यस बिहिबारे बजार व्यवस्थापन समिती, बाह्रदशी-६ ले निम्न मिती, स्थान र समयमा बिहिबारे बजार र बजार क्षेत्र भित्र बृहत् सरसफाई कार्यक्रमको आयोजना गरेको हुदा सम्पुर्ण भिट्टाधनीहरुलाई प्रत्यक भिट्टा बाट कम्तीमा एक जना साथै इच्छुक सहयोगी सज्जनवृन्दहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाइदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौ।
👉️मिती: २०८२/०६/०४ गते शनिवार(भोली)
👉️स्थान: बाह्रदशी-६, बिहिबारे बजार
👉️समय: बिहान ठिक ९ बजे देखि

-आयोजक
बिहिबारे बजार व्यवस्थापन समिती, बार्हदशी-६

यस बजार समितीको आर्थिक वर्ष २०७९ देखि २०८१ सम्मको वार्षिक आय व्यय देहाय बमोजिम रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
13/08/2025

यस बजार समितीको आर्थिक वर्ष २०७९ देखि २०८१ सम्मको वार्षिक आय व्यय देहाय बमोजिम रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

आर्थिक वर्ष २०८१ को वार्षिक आय व्यय देहाय बमोजिम रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
12/08/2025

आर्थिक वर्ष २०८१ को वार्षिक आय व्यय देहाय बमोजिम रहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

यस बजार समितीको मातहतमा रहेको देहाय 👇️ बमोजिमको भिटाधनीहरुले तिन(३) वर्ष सम्म पनि भिटौरी रकम नबुझाएको हुनाले ति भिटाहरु ...
06/08/2025

यस बजार समितीको मातहतमा रहेको देहाय 👇️ बमोजिमको भिटाधनीहरुले तिन(३) वर्ष सम्म पनि भिटौरी रकम नबुझाएको हुनाले ति भिटाहरु स्वत: बजारको नाममा आएको सम्बन्धित सबैलाई यसै सुचना द्वारा जानकारी गराइन्छ।
विस्तृत जानकारीको लागि पहिलो कमेन्ट हेर्नु होला।

यस बिहिबारे बजार व्यवस्थापन समितीको आर्थिक वर्ष २०८१ को भिटौरी रकम नबुझाउनुहुने भिटाधनीहरु देहाय बमोजिम रहनुभएको जानकारी...
11/07/2025

यस बिहिबारे बजार व्यवस्थापन समितीको आर्थिक वर्ष २०८१ को भिटौरी रकम नबुझाउनुहुने भिटाधनीहरु देहाय बमोजिम रहनुभएको जानकारी गराउदै जतिसक्दो चाडो भिटौरी रकम बुझाउनुहुन सम्बन्धित सबैमा यसै सुचना द्वारा जानकारी गराइन्छ।
Bhawani Poudyal, Biswash Gautam, Dee Pen, Anju Shrestha, Rumdali Samana, Yogesh Poudel, महेन्द्र लिम्बू, Subedi Devi, Mukesh Gajmer, ध्यान जि

भिटौरी रकम संकलनको लागि जेठ मसान्त सम्मको लागि समय सिमा थपिएको सबैमा जानकारी गराउदै भिटौरी रकम बुझाउन बाकी भिटाधनीहरुले ...
22/05/2025

भिटौरी रकम संकलनको लागि जेठ मसान्त सम्मको लागि समय सिमा थपिएको सबैमा जानकारी गराउदै भिटौरी रकम बुझाउन बाकी भिटाधनीहरुले समयमै बुझाउनु हुन अनुरोध गर्दछौ।🙏
-बिहिबारे बजार व्यवस्थापन समिती
बाह्रदशी-६, बिहिबारे बजार

आर्थिक वर्ष २०८१ को भिटौरी रकम संकलन धमाधम भइरहेको छ। निम्न स्थानमा सम्पर्क गरि आजै भिटौरी रकम बुझाई बजार विकासमा सहयोग गर्नुहोस।

👉️सम्पर्क:
सह-सचिव- भवानी शंकर पौड्याल(प्रीतम फोटो स्टुडियो)
बाह्रदशी-६, बिहिबारे बजार
📞९८२४०५७२१४

🙏🙏🙏 हार्दिक निमन्त्रणा🙏🙏🙏    बाह्रदशी जेसिसको सौजन्यमा बिहिबारे बजारमा निर्माण भएको दुईवटा धाराको भोली वैशाख १७ गते बुधव...
29/04/2025

🙏🙏🙏 हार्दिक निमन्त्रणा🙏🙏🙏

बाह्रदशी जेसिसको सौजन्यमा बिहिबारे बजारमा निर्माण भएको दुईवटा धाराको भोली वैशाख १७ गते बुधवारका दिन बिहान ७:०० बजे, बाह्रदशी गाउँपालिका प्रमुख देवेन्द्र प्रसाद चम्लागाई ज्युको बाहुल्य बाट उदघाटन हुनेभएको हुदा उदघाटन कार्यक्रममा सम्पुर्ण बजार बासी लगायत सज्जन महानुभावहरुलाई उपस्थितिको लागि सादर अनुरोध गर्दछौ।
धारा निर्माण सौजन्य गर्नुभएकोमा बाह्रदशी जेसिसलाई विशेष धन्यवाद🙏🙏🙏
-दिपेन्द्र खरेल
सचिव
बिहिबारे बजार व्यवस्थापन समिती
बाह्रदशी-०६, बिहिबारे झापा

आर्थिक वर्ष २०८१ को भिटौरी रकम संकलन धमाधम भइरहेको छ। निम्न स्थानमा सम्पर्क गरि आजै भिटौरी रकम बुझाई बजार विकासमा सहयोग ...
01/04/2025

आर्थिक वर्ष २०८१ को भिटौरी रकम संकलन धमाधम भइरहेको छ। निम्न स्थानमा सम्पर्क गरि आजै भिटौरी रकम बुझाई बजार विकासमा सहयोग गर्नुहोस।

👉️सम्पर्क:
सह-सचिव- भवानी शंकर पौड्याल(प्रीतम फोटो स्टुडियो)
बाह्रदशी-६, बिहिबारे बजार
📞९८२४०५७२१४

सरोकारवालाहरुको निवासमा आगामी चैत्र २ गते शनिवार साझ ६:३० बजे समितीका पदाधिकारी ज्युहरु आउनुहुने यसै सुचना द्वारा जानकार...
09/03/2025

सरोकारवालाहरुको निवासमा आगामी चैत्र २ गते शनिवार साझ ६:३० बजे समितीका पदाधिकारी ज्युहरु आउनुहुने यसै सुचना द्वारा जानकारी गराइन्छ।🙏

Address

Barhadashi-6, Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when बिहिबारे बजार व्यवस्थापन समिती, बार्हदशी-६ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share