Gorkha saving & credit co operative ltd.

Gorkha saving & credit co operative ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gorkha saving & credit co operative ltd., Community Organization, Birtamode 5, Jhapa District.

13/04/2026
आज यस गोर्खा बचत तथा ऋण सहकारी सस्था लि को एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरियो।
07/02/2026

आज यस गोर्खा बचत तथा ऋण सहकारी सस्था लि को एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरियो।

यस गोर्खा साकोस बिर्तामोडका शेयर सदस्य धनन्जय शाह को मिति २०८२ साल माघ १० गते भएको असामयिक निधन प्रति दुखः ब्यक्त गर्दै ...
03/02/2026

यस गोर्खा साकोस बिर्तामोडका शेयर सदस्य धनन्जय शाह को मिति २०८२ साल माघ १० गते भएको असामयिक निधन प्रति दुखः ब्यक्त गर्दै दिबङगत आत्माको चिरशान्ति को कामना गर्दै सोकाकुल परिवारजन मा शोक सहन गर्ने शक्ति भगवानले प्रदान गरुन भनि प्राथनाका साथ सस्थाको बाट समबेदना तथा श्रदान्जली पत्र का साथ शेयर सदस्य मृत्यु राहत कोष बाट रु १५,०००/- नगद हस्तान्तरण गरियो।

02/02/2026

आज मिति २०८२ साल माघ १९ गते सोमबारका दिन यस गोर्खा बचत तथा ऋण सहकारी सस्था लि को शेयर सदस्य , सन्चालक र कर्मचारी हरु बिच अन्तरक्रिया छलफल तथा बन्भोज कार्यक्रम हातेमालो वन को निचाझोडा को वन्भोज स्थल मा सम्पन्न गरियो ।

यस गोर्खा साकोस बिर्तामोडका सन्चालक समिति सदस्य श्री तोक प्रसाद दुलाल ज्यु लाइ जन्मदिन को धेरै धेरै शुभकामना।
30/01/2026

यस गोर्खा साकोस बिर्तामोडका सन्चालक समिति सदस्य श्री तोक प्रसाद दुलाल ज्यु लाइ जन्मदिन को धेरै धेरै शुभकामना।

भोलि कार्यालय बन्द रहने सुचना
29/01/2026

भोलि कार्यालय बन्द रहने सुचना

गोर्खा साकोसको १९ औ बार्षिक साधारण सभा सम्पन्न गरियो।
01/11/2025

गोर्खा साकोसको १९ औ बार्षिक साधारण सभा सम्पन्न गरियो।

10/09/2025

हिजो मिति 2082 भदौ २4 को अन्लाइन छलफल तथा बैठकको निर्णय बमोजिम हालै भैरहेको आन्दोलन का कारण आज मिति २०८२/५/२५ गतेका दिन पनि कार्यालय बन्दरहने कुरा जानकारी गराउदछु।

ब्यवस्थापक
सुरेश गौतम

09/09/2025

आज मिति 2082 भदौ २४ को अन्लाइन छलफल तथा बैठकको निर्णय बमोजिम हालै भैरहेको आन्दोलन का कारण आज १ दिन लाइ कार्यालय बन्दरहने कुरा जनकारी गराउदछु।

ब्यवस्थापक
सुरेश गौतम

Address

Birtamode 5
Jhapa District

Telephone

023590789

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha saving & credit co operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share