Frustrate Nepali Youth Group

Frustrate Nepali Youth Group Yo ek Matra Rajniti tatha anya kura bata frustration vayeka haru ko lagi ho

विजय सवै र विजय हुन वाकी लाई पनी शुभकामाा
07/03/2026

विजय सवै र विजय हुन वाकी लाई पनी शुभकामाा

23/02/2026

पहिले छाेरा , छाेरी जनम्याे तै पछी मात्र विहे गर्याे ।
हामिलाई थाहा छ पहिले छाेरा , छाेरी जनम्याे तै पछी मात्र विहे गर्याे ।

सुखी नेपाली समृद्ध नेपाल उदाराे नारा अझै पनि बेकुफ वनाउदैछ तपाईं हामी सारा ।। ☝️🙄🙄🙄🙄🙄
11/02/2026

सुखी नेपाली समृद्ध नेपाल उदाराे नारा
अझै पनि बेकुफ वनाउदैछ तपाईं हामी सारा ।।
☝️🙄🙄🙄🙄🙄

देउवाको घरमा पैसा जलेको फरेन्सिक पुष्टि भइसक्दा पनि केपी ओलीले झापा पुगेर त्यसलाई एआईले बनाएको नक्कली भिडियो भन्दै मतदात...
08/02/2026

देउवाको घरमा पैसा जलेको फरेन्सिक पुष्टि भइसक्दा पनि केपी ओलीले झापा पुगेर त्यसलाई एआईले बनाएको नक्कली भिडियो भन्दै मतदातालाई ठाडै ढाँटेका छन्, प्रमाणित सत्यलाई यसरी प्रविधिको बहानामा लुकाएर आफ्नै नागरिकलाई गुमराहमा राख्नु जनताप्रतिको जवाफदेहिता हो कि बेइमानी ? भन्दै अहिले सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् । धेरैले त ढाट्ने ओलीको पुरानै बानी भएकाले यसलाई स्वभाविक मान्नुपर्ने तर्क गरिरहेका हुन् ।

अरुकाे मात्र चियाएर हुदैन !!! आङ काे जुम्रा पनी हेर्नु पर्याे नि महाेदय ??? जय Balen🙋🙋🙋 जय 🔔🔔🔔🔔🔔🔔🔔
26/01/2026

अरुकाे मात्र चियाएर हुदैन !!! आङ काे जुम्रा पनी हेर्नु पर्याे नि महाेदय ??? जय Balen🙋🙋🙋 जय 🔔🔔🔔🔔🔔🔔🔔

अवकी वार बालेन सरकार
26/01/2026

अवकी वार बालेन सरकार

लु आउनुस त
25/01/2026

लु आउनुस त

24/01/2026

दमक काे मेयर ज्युकाे धर जालाउने ले घर दिए रे भन्ने अभिव्यत्ति आयो ?? त्याे दिन मेयर ज्युले केपी वली मुर्दावाद भनेकाे भिडियाे हामि संग छ प्रमाण भिडियाे सहित छ !! आनि जल्दै गर्दा
प्रधानमन्त्री देशकाे काे थियाे र दमककाे मेयर काे ????

काठमाण्डौ महानगरपालिकामा बालेन शाह बाहिरिए सँगै एमालेको बिकाश ... !! 🤔
24/01/2026

काठमाण्डौ महानगरपालिकामा बालेन शाह बाहिरिए सँगै एमालेको बिकाश ... !! 🤔

24/01/2026

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Frustrate Nepali Youth Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Frustrate Nepali Youth Group:

Share