28/06/2026
यहाँहरूको सक्षम नेतृत्वमा संस्थाले नयाँ उचाइहरू हासिल गर्दै अझ सशक्त, एकताबद्ध तथा प्रभावकारी रूपमा अघि बढ्ने पूर्ण विश्वास व्यक्त गर्दछौं। सम्पूर्ण कार्यसमितिलाई सफल, उपलब्धिमूलक तथा ऐतिहासिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यहाँहरूको कार्यकाल संस्थाको प्रगति, एकता र सेवाभावलाई अझ सुदृढ बनाउन सफल रहोस् भन्ने शुभकामना। 💐💐
– हेल्प मधेशी परिवार, नेपाल –
Help Madhesi Kuwait Central Committee Members Details.💐💐