Unnat Nepal

Call Directions Contact the organization

Unnat Nepal we are working for poor to grow their status of living

31/08/2026
रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिहरुको विवरणPMO Nepalहेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal
27/08/2026

रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिहरुको विवरण
PMO Nepal
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

मोरङ घर भएकी इन्जिनियर रिचा निरौला निर्माणाधिन अपर त्रिसुली २१६ मेगावाटमा कार्यरत रहेको अवस्थामा बुधबार विहानको बाढीपछि ...
26/08/2026

मोरङ घर भएकी इन्जिनियर रिचा निरौला निर्माणाधिन अपर त्रिसुली २१६ मेगावाटमा कार्यरत रहेको अवस्थामा बुधबार विहानको बाढीपछि सम्पर्कविहिन रहेको जानकारी आएको छ । उनको खोजीमा सवै सहयोग गरिदिन सवैमा हार्दिक अनुरोध छ ।

धनगढी । रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्क विहीन भएकी छन्। परिवारका अनु...
26/08/2026

धनगढी । रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्क विहीन भएकी छन्। परिवारका अनुसार शाही आज बिहानदेखि सम्पर्क विहीन भएकी हुन् । उनी एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखामा रसुवामा कार्यरत रहेको बताइएको छ। बाढीका कारण शाही कार्यरत लघुवित्तको रसुवा शाखामा समेत पूर्ण रूपमा क्षति पुगेको जनाइएको छ। शाखा आसपासको क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएपछि शाहीको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ। शाहीसँग सम्पर्क हुन नसकेपछि खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेको छ।

Address

Janakpur

Telephone

+9779854027158

Website

Alerts

Be the first to know and let us send you an email when Unnat Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Unnat Nepal:

Shortcuts

Share