13/11/2024
आजको स्वर्णिम क्षण!
जेठी छोरी प्रतिष्ठा ले जैन युनिभर्सिटी भारत/बैङ्गलुरुबाट स्नातक/कम्प्युटर इन्जिनियर (९०%) + अन्क ल्याइ उतिर्ण गरि उक्त युनिभर्सिटीको १४औं दिक्षान्त समारोह बाट दिक्षित भएकी छिन।
बधाई र शुभ आशिष् सहित अगामी शैक्षिक यात्रा झन उत्कृष्ट बनोस! मङ्गलमय शुभकामना !!!