JCI lamki Lady

JCI lamki Lady Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI lamki Lady, Non-Governmental Organization (NGO), Janakpur.

नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय महासचिव JC Amar Ghimire ज्यूलाई जन्मदिनको असीम शुभकामना।🙏🎂🎂
10/07/2026

नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय महासचिव JC Amar Ghimire ज्यूलाई जन्मदिनको असीम शुभकामना।🙏🎂🎂

लम्की लेडी जेसीजकी संस्थापक अध्यक्ष तथा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष आदरणीय जेसी Shahi Sushila ज्यूलाई जन्मदि...
11/06/2026

लम्की लेडी जेसीजकी संस्थापक अध्यक्ष तथा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष आदरणीय जेसी Shahi Sushila ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। यस विशेष अवसरमा हजुरको जीवनमा सुख, शान्ति,समृद्धि, सु-स्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको कामना हजुरको नेतृत्व, प्रेरणा र समाजप्रतिको योगदान सधैं अनुकरणीय रहिरहोस्। आगामी दिनहरू अझ सफल, सुखद र उपलब्धिमूलक बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।

लम्की लेडिज जेसिज सपरिवार 🙏

मिती २०८३/२/२२ गते विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🪴💚🌱
09/06/2026

मिती २०८३/२/२२ गते विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🪴💚🌱

१९ औँ गणतन्त्र दिवसको अवसरमामिति २०८३/०२/१५ गते बेलुका ७ बजे लम्की लेडी जेसीज र लम्की जेसीज को आयोजनामा लम्की चोकमा सम्प...
30/05/2026

१९ औँ गणतन्त्र दिवसको अवसरमा
मिति २०८३/०२/१५ गते बेलुका ७ बजे लम्की लेडी जेसीज र लम्की जेसीज को आयोजनामा लम्की चोकमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏
यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा १९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵
शहीदहरूको सपना, जनताको चाहना र राष्ट्रको सम्मान सधैं जीवित रहोस्।
जय जेसीज🙏

नेपाल जेसीजको गौरवमय यात्रामा नेतृत्वदायी भूमिका निभाइरहनुभएका आदरणीय निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी JC Rupak Bist ज्य...
29/05/2026

नेपाल जेसीजको गौरवमय यात्रामा नेतृत्वदायी भूमिका निभाइरहनुभएका आदरणीय निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी JC Rupak Bist ज्यूलाई लम्की लेडी जेसीज परिवारमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछौँ। 🙏
उहाँबाट प्राप्त प्रेरणा, मार्गनिर्देशन र ऊर्जाले सम्पूर्ण सदस्यहरूलाई थप उत्साहित बनाएको छ।
उहाँको सफल कार्यकालको शुभकामना सहित निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछौँ।
कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई पनि हार्दिक धन्यवाद।🙏🙏

सुन्दर सुदूरपश्चिम प्रदेश लम्की–कैलालीमा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्की   ज्यु राष...
12/05/2026

सुन्दर सुदूरपश्चिम प्रदेश लम्की–कैलालीमा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्की ज्यु राष्ट्रिय कोषाध्यक्ष लगायत सम्पूर्ण राष्ट्रिय पदाधिकारीज्यू हरू लाई स्वागत तथा सम्मान गर्न पाउँदा लम्की लेडिज जेसिज र लम्की जेसिज परिवार अत्यन्त गौरवान्वित भएको छ। यहाँहरूको गरिमामय उपस्थितिले हामी सबैलाई थप ऊर्जा, प्रेरणा र उत्साह प्रदान गरेको छ। आगामी यात्रा तथा कार्यकाल अझ सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यहाँहरू सम्पूर्णमा हार्दिक सम्मान तथा धन्यवाद। 🙏

लम्की लेडिज जेसिस 🙏

JCI Achham ले आयोजना गरेको Area 'D' President Meet अछाम जिल्लाकै सुन्दर पर्यटक क्षेत्र रामारोशनमा भब्य रुपमा सु-सम्पन्न ...
20/04/2026

JCI Achham ले आयोजना गरेको Area 'D' President Meet अछाम जिल्लाकै सुन्दर पर्यटक क्षेत्र रामारोशनमा भब्य रुपमा सु-सम्पन्न भएको छ। आयोजक टिम लाई धेरै धेरै धन्यवाद ।।

नेपाल जेसीज बर्ष २०२६ का रास्ट्रीय कार्यकारिणी उपाध्यक्ष   Sen Bikesh Lal Shrestha  ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना...
24/03/2026

नेपाल जेसीज बर्ष २०२६ का रास्ट्रीय कार्यकारिणी उपाध्यक्ष Sen Bikesh Lal Shrestha ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।🎂🎉🙏

जेसीआई लम्की लेडी परिवार

देबदह जेसिजका सस्थापक अध्यक्ष ,नेपाल जेसीजका पुर्व  कार्यकारिणी उपाध्यक्ष सिनेटर Vijay Gurung ज्यु लाई जन्मदिनको अवसरमा ...
23/03/2026

देबदह जेसिजका सस्थापक अध्यक्ष ,नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर Vijay Gurung ज्यु लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

जेसीआई लम्की लेडी परिवार

जेसीआई नेपालले  "JCI Nepal  National Councilors Academy " -2026  मा जेसीआई लम्की लेडीलाई फेब्रुवरी महिनामा गरिएका कार्यस...
22/03/2026

जेसीआई नेपालले "JCI Nepal National Councilors Academy " -2026 मा जेसीआई लम्की लेडीलाई फेब्रुवरी महिनामा गरिएका कार्यसम्पादनको उच्च मुल्याङकन गरी
🏆 Sankalpa to Success Award बाट सम्मानित हुन सफल भएका छौ।यो सम्मानका लागि राष्ट्रीय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्की ज्यू निरुपित कायकारिणि उपाध्यक्ष Jc Nabraj Upadhyaya ज्यू निरुपित उपाध्यक्ष JC Rupak Bist ज्यू तथा सम्पुण बोडका पदाधिकरिज्युहरुमा हार्दिक कृतज्ञता सहित धन्यबाद ब्यक्त गर्दछौ ।🙏🙏

सफलताका लागि साथ, सहकार्य, सुझाब, प्रेरणा मार्गनिर्देशन र माया दिनुहुने बोर्डका पदधिकारी तथा सदस्य ज्यूहरू ,पुर्व अध्यक्ष ज्यूहरु लगायत सम्पूर्णमा हार्दिक धन्यवाद सहित भाबि दिनहरुमा पनि साथ तथा सहयोगको अपेक्षा गर्दछौ।🙏

जेसीआई लम्की लेडी 🙏

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when JCI lamki Lady posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share