15/06/2025
बालक हराएको सूचना
जनकपुरधाम उपमहानगरपालका वार्ड १९ को जमसैद राईनको छोरा, वर्ष १५ को सलमान राईन यही बिहीबार २९ गते बिहान करीब ५ बजे खेलन को लागी घर बाट बाहिर निस्केको र अहिले सम्म घर फरकेको छैन । उहा लाई हेरने कोही पनी कृपया नजीकको प्रहरी चौकी मा बुझाई वा खबर गर्दीनू होला ।
9825801791📱 9817810313 📱 मा सम्पर्क गर्दीनू होला
कृपया शेर गरदीनू होला 🙏🙏