जनकपुर चुरोट कारखाना बचाउ अभियान

  • Home
  • Nepal
  • Janakpur
  • जनकपुर चुरोट कारखाना बचाउ अभियान

जनकपुर चुरोट कारखाना बचाउ अभियान save this organization

माननीयज्युहरु जनकपुर को जनकपुर चुरोट कारखाना लिमिटेड लाई संचालनमा ल्याउन नसके पनि एक चाेटि गएर भ्रमण गरदिनु हजुर ताकी त्...
24/05/2026

माननीयज्युहरु जनकपुर को जनकपुर चुरोट कारखाना लिमिटेड लाई संचालनमा ल्याउन नसके पनि एक चाेटि गएर भ्रमण गरदिनु हजुर ताकी त्यहाँ का नब जनताहरु लाई सम्झना रहोस् कि जनकपुरमा पनि कारखाना थियो भनेर । 🙏💐❤️

“पोखरी, खोला–नाला सफा गर्नु भन्दा जनकपुर चुरोट कारखाना लिमिटेडलाई सफा, सुधार गरी व्यवस्थित बनाऔँ। यसले सरकारको ध्यान आकर...
24/04/2026

“पोखरी, खोला–नाला सफा गर्नु भन्दा जनकपुर चुरोट कारखाना लिमिटेडलाई सफा, सुधार गरी व्यवस्थित बनाऔँ। यसले सरकारको ध्यान आकर्षित हुन्छ र यहाँका जनतालाई भविष्यमा रोजगारी तथा उपयोगी अवसर प्राप्त हुन्छ।”
B***n B***n PM B***n Fan जनकपुर चुरोट कारखाना बचाउ अभियान

तै पनि दिनमा सात चाेटि जान्छ ।🙏🇳🇵
12/09/2024

तै पनि दिनमा सात चाेटि जान्छ ।
🙏🇳🇵

Address

Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when जनकपुर चुरोट कारखाना बचाउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category