NAV JYOTI YOUTH CLUB

NAV JYOTI YOUTH CLUB Nav Jyoti Youth Club which in established on may 13, 2008. In the Dhanusha district V.D.C. Recently , this Nav Jyoti Youth Club is supporting social servi

Sonigama-6 Moraha, recent Municipality Hanspur-9 Moraha has been working social works since 9 year. Recently , this Nav Jyoti Youth Club is supporting social servic

Pema SherpaJay Prakash Adhikari
10/09/2026

Pema SherpaJay Prakash Adhikari

27/08/2026

रसुवा लगायत प्रभावित क्षेत्रमा के कस्ताे सहयाेग चाहियो नजिकै काेई हुनुहुन्छ भने हामी भन्नू हाेला ।

04/07/2026

हँसपुर नगरपालिकाकाे आर्थिक सहयोग र नव ज्योति युवा NAV JYOTI YOUTH CLUB को आयोजनामा "व्यक्तिगत घटना दर्ता तथा भर्ना अभियान सम्बन्धि जनचेतनामूलक नाटक" सम्पन्न गरियो ।

व्यक्तिगत घटना दर्ता तथा भर्ना अभियान सम्बन्धि जनचेतनामूलक  सडक नाटक आज देखि हँसपुर नगरपालिका काे आर्थिक सहयोग तथा नव ज्...
22/06/2026

व्यक्तिगत घटना दर्ता तथा भर्ना अभियान सम्बन्धि जनचेतनामूलक सडक नाटक आज देखि हँसपुर नगरपालिका काे आर्थिक सहयोग तथा नव ज्योति युवा क्लब, धनुषा को आयाेजनामा हँसपुर नगरपालिकाकाे विभित्र वडाहरूमा संचालन हुदै ।
Nav Jyoti

गर्मी मौसममा तातो हावा चल्ने अर्थात् लू लाग्ने सम्भावना बढी हुन्छ। लू का लक्षणहरु र लू बाट बच्ने उपायहरुबारे जानकारी हास...
04/06/2026

गर्मी मौसममा तातो हावा चल्ने अर्थात् लू लाग्ने सम्भावना बढी हुन्छ। लू का लक्षणहरु र लू बाट बच्ने उपायहरुबारे जानकारी हासिल गरी स्वयं आफ्नो र आफ्ना बालबालिकाको स्वास्थ्यको सुरक्षा गरौँ।
🔥

of Health and Population-Nepal
Health Education Information and Communication Centre National Risk Reduction & Management Authority

fans

29/05/2026
नव ज्योति युवा क्लबका कोषाध्यक्ष तथा हँसपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं क्रान्तिकारी युवा समाजसेवी श्री राजेश पासव...
11/05/2026

नव ज्योति युवा क्लबका कोषाध्यक्ष तथा हँसपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं क्रान्तिकारी युवा समाजसेवी श्री राजेश पासवान(सक्सेना) Rajesh Saxena ज्यू श्री आधारभूत विद्यालय अर्ध विक्रमपुर (मोढा) को विद्यालय व्यवस्थापन समितिमा सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
तपाईंको नेतृत्व, इमान्दारिता र समाजप्रतिको समर्पणले विद्यालय तथा समग्र समाजको शैक्षिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास लिएका छौं।
उज्ज्वल, सफल र प्रेरणादायी कार्यकालको शुभकामना।
— नव ज्योति युवा क्लब परिवार, धनुषा

शिक्षा बिना समाज बदलिँदैन भन्ने सबैलाई थाहा छ,तर शिक्षा प्राथमिकतामा छ भन्ने कुराराजनीतिक भाषणमा मात्र किन सीमित हुन्छ?व...
11/01/2026

शिक्षा बिना समाज बदलिँदैन भन्ने सबैलाई थाहा छ,
तर शिक्षा प्राथमिकतामा छ भन्ने कुरा
राजनीतिक भाषणमा मात्र किन सीमित हुन्छ?
व्यवहारमा कहिले उतर्छ?
JyotiJay Prakash AdhikariAshesh Paswan

"एक डेग परिवर्तनके लेल "शीतलहरको कहर विच आज High Camp को आर्थिक सहयोग Nav Jyoti (नव ज्योति युवा क्लब)को आयोजनामा हँसपुर ...
05/01/2026

"एक डेग परिवर्तनके लेल "
शीतलहरको कहर विच आज High Camp को आर्थिक सहयोग Nav Jyoti (नव ज्योति युवा क्लब)को आयोजनामा हँसपुर नगरपालिका - ६ टिल्ही मुसहर टोलका २५ जना बालबालिकालाई ज्याकेट र जुत्ता वितरण गरिएको छ ।
Pema Sherpa

Address

Hanspur Municipality/09 Moraha, Dhanusha
Janakpur
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813234107

Alerts

Be the first to know and let us send you an email when NAV JYOTI YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NAV JYOTI YOUTH CLUB:

Shortcuts

Share