Al-Madad Social W.R Center

Al-Madad Social W.R Center This page specially for kind heart people's ❤️

आज महोत्तरी जिल्लाको बलवा नगरपालिका वार्ड ९ अध्यानपुर गाऊ मा अल मदद समाज कल्याण सुधार केंद्र दुवारा रमजान पर्वको महीना म...
28/03/2025

आज महोत्तरी जिल्लाको बलवा नगरपालिका वार्ड ९ अध्यानपुर गाऊ मा अल मदद समाज कल्याण सुधार केंद्र दुवारा रमजान पर्वको महीना मा ४५ घर अति विपन्न घर परिवार लाई राहत वितरण गर्नु भयो । उक्त सुधार केंद्रको संस्थापक अध्यक्ष सदाम हुसैन ज्यू खाड़ी मुल्क मा खटेर आफनो मेहनत ले प्रत्येक बर्ष गरीब परिवार लाई सकदो सहयोग र आपादा बिपदा मा समेत सहयोगी हाथ रहेको हून । यो संस्थाको संस्थापक अध्यक्ष सदाम हुसैन ज्यू लाई अल्लाहपाक कमाई मा बरकत अता फ़रमाऊ आमिन 🤲

Address

Balwa Municipality 09 Mahottari
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Al-Madad Social W.R Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Al-Madad Social W.R Center:

Share