Janakpurdham

Janakpurdham A page to advocate the voice of Madhesh

21/02/2026

युवाको सपना बेचेर राजनीति गर्नेहरू,
इतिहासले माफ गर्दैन। Shame on you.

21/02/2026

Nepali Congress का उम्मेदवार Bimalendra Nidhi ले आफ्नो भाषणमा पार्टी परिवर्तनको अभियानसँगै जनताको विश्वास जित्ने कुरा गर्नुभएको छ। अन्ततः निर्णय भने मतदाताको नै अधिकार हो। नेताले आफ्नो धारणा राखेका छन्, अब निर्णय धनुषा क्षेत्र नं. ३ का मतदाताको हातमा छ। मतदान तपाईंको अधिकार हो — सोचेर, बुझेर मतदान गरौं।

जन्मकाल देखि नै महापुरुष हुने गौरवशाली विलक्षणका आभाहरु सुस्पष्ट झल्किने, वाल्यकाल देखि अनेकानेक अकल्पनीय हर्कत एवम अस्व...
21/02/2026

जन्मकाल देखि नै महापुरुष हुने गौरवशाली विलक्षणका आभाहरु सुस्पष्ट झल्किने, वाल्यकाल देखि अनेकानेक अकल्पनीय हर्कत एवम अस्वाभाविक प्रतिभा, कक्षा ९ उप्रान्तका परिक्षाहरु कारागारहरुबाट सुसम्पन्न,कैयौ पटक कारागारमा जिन्दगीका अनमोल समयहरु बितायेका, प्रखर राजनितिक एवम अदभुत प्रतिभाका धनि जो मधेस, पहाड र हिमाललाई एक सुत्रमा लयबद्ध राख्ने असाधारण नेतृत्वका धनी व्यक्ती जो सधै स्मृती भन्दा पनि टाढा रहेर सोच्ने दुर दृष्टिको कारण राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बोकेका संघीय लोकतान्त्रिक गणतन्त्र प्रती पुर्ण निष्ठावानको रुपमा स्थापित राष्ट्रिय नेतृत्वका धनी

Bimalendra Nidhi (विमलेन्द्र निधि)
21/02/2026

Bimalendra Nidhi (विमलेन्द्र निधि)

मधेशको जनता ले के भन्छ ?नेपाली काँग्रेस ल्या भन्छ
21/02/2026

मधेशको जनता ले के भन्छ ?
नेपाली काँग्रेस ल्या भन्छ

Gen-z want Nepali congress
21/02/2026

Gen-z want Nepali congress

  Nidhi (विमलेन्द्र निधि)
21/02/2026

Nidhi (विमलेन्द्र निधि)

21/02/2026
विपक्षीहरु तनावमा छन । हामीले कुनै गलती गर्नुहुन्न । लोकतंत्रको महायज्ञ निर्वाचनमा अनुशाशित भएर सहभागी हुने हो हामीहरु ।...
21/02/2026

विपक्षीहरु तनावमा छन । हामीले कुनै गलती गर्नुहुन्न । लोकतंत्रको महायज्ञ निर्वाचनमा अनुशाशित भएर सहभागी हुने हो हामीहरु । कसले के गर्छ ध्यान राख्ने हो । निर्वाचन आचार संहिताको पूर्णरूपमा पालन गर्नुपर्ने हुन्छ।

जय नेपाल ।

विकास प्रेमी लोकप्रिय नेता Bimalendra Nidhi (विमलेन्द्र निधि)सड़क , यातायात र शिक्षाको क्षेत्रमा गर्नुभएको योगदान !अरूले ...
21/02/2026

विकास प्रेमी लोकप्रिय नेता Bimalendra Nidhi (विमलेन्द्र निधि)
सड़क , यातायात र शिक्षाको क्षेत्रमा गर्नुभएको योगदान !
अरूले भाषण गरेको हुन्छ तर नेता निधिको काम बोल्छ !!
धनुषा ३ ले यस पटक मन र मत दुबै नेता निधिलाई दिने मुड़ बनाई सकेका छन ।
जय नेपाल ।।

20/02/2026

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share