National Disable Welfare Association Nepal

National Disable Welfare Association Nepal Disabled people

सम्पूर्ण नेपाली दाजुभाइलाई दिदीबहिनीहरूमा २०८२ साल होली पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। निवेदक राष्ट्रिय ...
03/03/2026

सम्पूर्ण नेपाली दाजुभाइलाई दिदीबहिनीहरूमा २०८२ साल होली पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
निवेदक
राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल
रौतहट जिल्ला परोहा नगरपालिका

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस २०८२ मङ्सिर १७ गते,बुधबार (३ डिसेम्बर २०२५) अन्तर्राष्ट्रिय नारा:"FOS...
02/12/2025

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस २०८२ मङ्सिर १७ गते,बुधबार (३ डिसेम्बर २०२५)

अन्तर्राष्ट्रिय नारा:
"FOSTERING DISABILITY INCLUSIVE SOCIETIES FOR ADVANCING SOCIAL"

राष्ट्रिय नारा:
"अपाङ्गता समावेशी समाजको प्रवर्द्धन:सामाजिक उन्नतिको संवर्द्धन"

12/11/2025

International Day of Persons with Disabilities – 3 December
2025 IDPD : “Fostering disability inclusive societies for advancing social progress”.
"सामाजिक प्रगतिलाई अगाडि बढाउन अपाङ्गता समावेशी समाजलाई प्रवर्द्धन गर्ने"।

01/11/2025
शुभ-दिपावली एवम् छठ पर्वको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण हिन्दु धर्मावलम्बीहरूमा सुख, शान्ति , सु-...
20/10/2025

शुभ-दिपावली एवम् छठ पर्वको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण हिन्दु धर्मावलम्बीहरूमा सुख, शान्ति , सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।। ।।

बडा दशैँ शुभकामना
30/09/2025

बडा दशैँ शुभकामना

29/09/2025

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when National Disable Welfare Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share