17/04/2022
आज को विचार-
मानिसले पाप/निषेधित कर्म किन गर्दछ ? नराम्रो पापपूर्ण कार्यहरू गर्नलाई के ले प्रेरित गर्छ ?
श्रीमद्भगवद् गीता अध्याय ३ श्लोक ३७
श्रीभगवानुवाच
काम एष क्रोध एष रजोगुणसमुद्भवः ।
महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम् ।। ३७ ।।
śrī-bhagavān uvāca
kāma eṣa krodha eṣa
rajo-guṇa-samudbhavaḥ
mahāśano mahā-pāpmā
viddhy enam iha vairiṇam
अनुवाद:-
भगवान् कृष्णले भन्नुभयो- मानिसलाई पापकर्ममा लगाउने तत्त्व विषयवासना हो । यसको उत्पत्ति रजोगुणको सम्पर्कबाट हुन्छ र पछि यो क्रोधमा परिवर्तित हुन्छ । यसैलाई नै तिमीले संसारको सर्वभक्षी पापी शत्रु मान ।
TRANSLATION
The Supreme Personality of Godhead said: It is lust only, Arjuna, which is born of contact with the material mode of passion and later transformed into wrath, and which is the all-devouring sinful enemy of this world.
शुभ प्रभात !! 🙏😊🌷🌻🌺
💮🌸💐🏵️🥀🌹