Nepal Neonatal Health Foundation

Nepal Neonatal Health Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Neonatal Health Foundation, Non-Governmental Organization (NGO), Janakpur.

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟 टोकाइबाट बच्नु हे ।
18/06/2024

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟 टोकाइबाट बच्नु हे ।

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहो...
07/06/2024

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏

नेपालमा ई–सिगरेट/ भेपिङ्ग ( E-cigarette/ Va**ng ) को उपभोग निषेध गरिएको छ ई–सिगरेट /  भेपिङ्ग आदिमा हुने सुर्ती, रसायनिक...
02/06/2024

नेपालमा ई–सिगरेट/ भेपिङ्ग ( E-cigarette/ Va**ng ) को उपभोग निषेध गरिएको छ

ई–सिगरेट / भेपिङ्ग आदिमा हुने सुर्ती, रसायनिक पदार्थ र यसबाट निस्कने धुवाँले
– फोक्सो, मुख, पिसाबथैली र पेटको क्यान्सर हुने जोखिम बढाउँछ
– बालबालिकाको मस्तिष्क विकासमा असर गर्दछ
– रक्तनली तथा मुटु रोग निम्त्याउँछ
– श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम बढ्छ

त्यसैले नेपाल सरकारले ई–सिगरेट / भेपिङ्गको आयात, उत्पादन, बिक्रि वितरण तथा प्रचार प्रसार निषेध गरेकोछ ।

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre World Health Organization Nepal


31/05/2024
तातो हावाको लहर 'लू' का समयमा के गर्न हुन्छ र के गर्न हुदैन । जानी राखौं ।   #लू
20/05/2024

तातो हावाको लहर 'लू' का समयमा के गर्न हुन्छ र के गर्न हुदैन । जानी राखौं ।
#लू

🤔 उच्च रक्तचाप हुँदा के हुन्छ? हामीले कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सक्छौं? यस बारे महत्त्वपूर्ण जानकारी थाहा पाऔँ  👇...
17/05/2024

🤔 उच्च रक्तचाप हुँदा के हुन्छ? हामीले कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सक्छौं? यस बारे महत्त्वपूर्ण जानकारी थाहा पाऔँ 👇

If you have  , managing your high blood pressure is crucial to safeguarding your heart health: ✅Follow medical advice ✅T...
17/05/2024

If you have , managing your high blood pressure is crucial to safeguarding your heart health:

✅Follow medical advice
✅Take prescribed medicines
✅Monitor your blood pressure
✅Manage your stress

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू मह...
14/05/2024

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )

शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षणहरु के-के हुन् ?
• एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
• उज्यालोमा हेर्न नसक्नु
• आँखा दुख्नु
• उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
• आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापूको रोकथामा कसरी गर्ने ?
• सेतो पुतलीको संसर्गबाट टाढै रहने
• धेरै उज्यालो सेतो बत्ती नबाल्ने
• साँझ र राती झ्याल ढोका बन्द गर्ने
• सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
• सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं ।

Ministry of Health and Population-Nepal Epidemiology and Disease Control Division National Health Education Information and Communication Centre
गोरखा नगरपालिका,गोरखा-Gorkha Municipality official

Here are some do’s and don’ts to beat the  .
12/05/2024

Here are some do’s and don’ts to beat the .

Consistency is key for physical and mental well-being!
12/05/2024

Consistency is key for physical and mental well-being!

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Neonatal Health Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share