03/06/2026
🙏🏻आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,एक अत्यन्तै दुःखद खबर साझा गर्दैछौँ। हाम्रा प्रिय साथी/दाजुभाइ दीपक यादव रमौलमा भीषण मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएको छ।उहाँलाई तत्काल काठमाडौँको अस्पतालमा भर्ना गरिएको छ र उहाँको अवस्था अहिले चिन्ताजनक (Serious Condition) रहेको छ। चिकित्सकहरूका अनुसार उहाँको आकस्मिक शल्यक्रिया (Surgery) र थप उपचारका लागि ठूलो रकमको आवश्यकता परेको छ।उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले अस्पतालको खर्च धान्न निकै धौ-धौ परिरहेको छ। दीपकलाई बचाउन अहिले हामी सबैको साथ र सहयोगको खाँचो छ। तपाईंले गर्नुभएको सानो भन्दा सानो सहयोगले उहाँलाई नयाँ जीवन पाउन सक्छ।
Please help everyone🙏🏻🥺
@
Post By Ram Kishor Yadav