सचेत नेपाली" "Sachet Nepali"

सचेत नेपाली" "Sachet Nepali" This is an official Page of सचेत नेपाली" "Sachet Nepali"
The largest Social,Development & Awareness movement of Sachet Nepali for the people.Jayhos!

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्...
01/04/2024

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्रीलाई बुझाए १२ बुँदे ध्यानाकर्षण पत्र।

फागुन -१६,सम्मानित सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्णपाठ नआउँदै आफू विरूद्ध केही सञ्चार माध्यमबाट नेपाली काँग्रेस सर्...
28/02/2024

फागुन -१६,सम्मानित सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्णपाठ नआउँदै आफू विरूद्ध केही सञ्चार माध्यमबाट नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह दोषी ठहर भनि भ्रमपूर्ण प्रचारबाजी गरिएको भन्दै , सभापति सिंहले आपत्ति प्रकट गरेका छन् ।
आफ्नो राजनीतिक प्रतिष्ठालाई निमिट्यान पार्ने उदेश्यले षड्यन्त्र पूर्ण रूपमा गलत प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन ।

सिंहलाई विपक्षी बनाए नेपाल सरकारले दायर गरिएको मुद्दाको फैसलामा पुनरावेदन जिकिर नपुग्ने फैसला सुनाएको छ भने त्यसतै सभापति सिंहले नेपाल सरकारलाई विपक्षी वनाएर दायर गरेको अर्को मुद्दा केही उल्टी भनि शव्दको फैसला गरेको छ।
यति हुदाहुदै अहिले नै दोषी ठहर भयो भनेर प्रचार गर्नु भ्रम फैलाउन बाहेक अरु केही हैन,´उनलेे भने ।

सम्मानित सर्वोच्च अदालतबाट हुने फैसलाको सम्मान गर्नुपर्छ।´म तयाछु,´ तर कुनै राजनीति व्यक्तिकाे चरित्र माथि गलत प्रश्न र भ्रम फिजाउँन पाइदैन उनलेे भने ।
उनलेे सम्मानित सर्वोच्च अदालत माथि आफ्नो विश्वास यथावत रहेको र आफ्न‌ै पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।
यस्तो लेखिएको छ , सर्वोच्च अदालतकाे दैनिक पेसिकाे सूचिमा

लोक प्रिय बिकास मुख स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंह ज्यु लाई केहि बिरोधिहरुको ईशारामा बदनाम गर्ने षड्यन्त्र हुदै...
26/02/2024

लोक प्रिय बिकास मुख स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंह ज्यु लाई केहि बिरोधिहरुको ईशारामा बदनाम गर्ने षड्यन्त्र हुदैं ,
मधेस दृस्टि नामको पत्रीकामा #ईबिडिङ्ग टेन्डरमा पनि सेटिङ्ग भयो भनेर समाचार आएको छ ।सर्व प्रथम ईबिडिङ्ग टेन्डर प्रक्रिया के हो ?यसबारे बुझ्दै न बुझेर वा जानी जानी अन्जान बनेर मधेस प्रदेश कै सफल र लोकप्रीय मन्त्री बिरेन्द्र सिंहलाई बदनाम गर्न आएको यो शिर्षक र समाचार आफैमा मनगढन्ते र भ्रामक भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहको स्वकीय सचिब #सुमित कुमार #सिंह ले बताउनु भएका छन् ।
समाचारमा लेखिएको भासाबाट पत्रीकाले आफ्नो स्वार्थ पुरा हुन नसकेपछि सपनामा बर्बाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।
मधेस प्रदेश कै विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई ब्यबस्थित बनाउन लागि मन्त्री सिंहले खेलीरहेको सराहनीय भुमिका र कामकाजको तिब्रता देखेर हतोत्साहित भएका केहि दलालहरुको कुरालाई आधार बनाएर समाचार नबनाई यथार्थ कुरा पाठक माझ पस्किदा पत्रकारीताको गरिमा झन बढने थियो जस्तो लागेको सुमित कुमार सिंहको भनाई रहेको छ।

Address

जलेश्वर महोत्तरी
Jaleshwar

Alerts

Be the first to know and let us send you an email when सचेत नेपाली" "Sachet Nepali" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सचेत नेपाली" "Sachet Nepali":

Share