Mahottari Network Of Youth - MANY

Mahottari Network Of Youth - MANY This is the official page of MANY. It works for the wellfare of mahottari.

महोत्तरी युवा संजालको आयोजना गौशाला नगर युवा संजालको समन्वय तथा Schooling Nepal को सहकार्यमा आज गौशाला नगरपालिकामा शिक्ष...
26/06/2026

महोत्तरी युवा संजालको आयोजना गौशाला नगर युवा संजालको समन्वय तथा Schooling Nepal को सहकार्यमा आज गौशाला नगरपालिकामा शिक्षा परामर्श सभा सम्पन्न भएको छ।
सभामा नगरको शिक्षाको अवस्था, प्र. अ, शिक्षक र बिब्यसले भोगेका अनुभव र चुनौतीहरु माथी छलफल भएको थियो।
शिक्षा अभियानी Shankar Mahato , शिक्षा विश्लेषक टिका भट्टराई, शिक्षा बिद बिद्यानाथ कोइराला सरले सल्लाह सुझाब तथा टिप्पणी गर्नु भएको थियो।

कार्यक्रममा गौशाला नगरपालिका नगरप्रमुख, शिक्षा शाखा प्रमुख, विभिन्न बिद्यालयका प्रअ , बिब्यस समितीको उप्स्थिती रहेको थियो।

Address

Jaleshwar

Website

Alerts

Be the first to know and let us send you an email when Mahottari Network Of Youth - MANY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share