Society Upliftment Welfare Association-SUWA

Society Upliftment Welfare Association-SUWA Society Upliftment Welfare Association (SUWA) is a dynamic non-profit, non-governmental organization.
(1)

 #कक्षा_१२_को_परीक्षा_अवधिमा_परिक्षार्थिले_प्रयोगर्ने_ममोटरसाइकलमा_सावधानी_अपनाउने
24/04/2026

#कक्षा_१२_को_परीक्षा_अवधिमा_परिक्षार्थिले_प्रयोगर्ने_ममोटरसाइकलमा_सावधानी_अपनाउने

जिल्ला हुलाक कार्यालय महोत्तरी  मार्फत सुरक्षित रुपमा सेवाग्राहीसम्म राहदानी पुर्याउन सम्झौता।
23/04/2026

जिल्ला हुलाक कार्यालय महोत्तरी मार्फत सुरक्षित रुपमा सेवाग्राहीसम्म राहदानी पुर्याउन सम्झौता।

20/04/2026

६ वैशाख, २०८३
2126
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
https://ndrrma.gov.np/np/daily-bulletin/2169
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
http://youtube.com/NDRRMA

20/04/2026
17/04/2026

आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 💐

जीवनका हरेक मोडमा निडर भएर अघि बढ्न सिकाउने,
आफ्ना सपनाहरू पछ्याउन साहस र ऊर्जा भरिदिने,
अनि संघर्षका बीच पनि दृढतासाथ उभिन प्रेरणा दिने —
त्यही अटुट माया, ममता र शक्ति हुन् आमा।

आमाको निस्वार्थ प्रेम, त्याग र आशीर्वादले नै हाम्रो जीवन उज्यालो बनेको छ।
सबै आमाहरूलाई सम्मान, माया र कृतज्ञता व्यक्त गर्दै —
आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना ❤️🙏

13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना!

यस नयाँ वर्षले तपाईंको जीवनमा खुशी, समृद्धि र सफलता ल्याओस्। नयाँ अवसरहरू सिर्जना होऊन्, प्रगति र नवप्रवर्तनको बाटो खुलोस्, र हामी सबै मिलेर अझ सशक्त र सफल यात्रातर्फ अघि बढौँ।

🌟 नयाँ सुरुवात र अझ बलियो सम्बन्धको कामना! 🌟
नयाँ वर्षको शुभकामना! 🎉

08/04/2026

शोक सन्देश
महोत्तरी जिल्ला, एकडारा गाउँपालिका वडा नं. ५ अन्तर्गत जलेश्वर–बर्दिवास हुलाकी सडक खण्डमा मिति २०८२/१२/२४ गते भएको दुःखद मोटरसाइकल दुर्घटनामा परी ३ जना युवा विद्यार्थीहरूले ज्यान गुमाएको घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ।
एसईई परीक्षा दिएर घर फर्किरहेका क्रममा भएको यस दुर्घटनामा निर्दोष विद्यार्थीहरूको असामयिक निधनले सम्पूर्ण समाज स्तब्ध र शोकाकुल बनेको छ। साथै, सोही दुर्घटनामा अन्य ३ जना विद्यार्थी गम्भीर घाइते भएको खबरप्रति हामी चिन्तित छौँ र उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस दुःखद घडीमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गर्दछौँ।
यस घटनाले सवारी साधन चलाउँदा आवश्यक सतर्कता अपनाउनु पर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्नुपर्ने तथा तीव्र गतिलाई नियन्त्रणमा राख्नुपर्ने अत्यन्त आवश्यकतालाई पुनः स्मरण गराएको छ। यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकाय तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार र सचेत बन्न हार्दिक अपिल गर्दछौँ।
— धन्यवाद —

भोलि चैत्र १९ गतेदेखि सुरु हुन लागेको एस.ई.ई. (SEE) परीक्षामा सम्मिलित हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलता...
01/04/2026

भोलि चैत्र १९ गतेदेखि सुरु हुन लागेको एस.ई.ई. (SEE) परीक्षामा सम्मिलित हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलताको हार्दिक शुभकामना! तपाईंको मेहेनतले उचित प्रतिफल पाओस्, धैर्य र आत्मविश्वासका साथ परीक्षा दिनुहोला।

Address

Jaleshwar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+9779854034102

Alerts

Be the first to know and let us send you an email when Society Upliftment Welfare Association-SUWA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Society Upliftment Welfare Association-SUWA:

Share