YARCN Jajarkot

YARCN Jajarkot Welcome to the official page of Youth Awareness Raising Center Nepal (YARCN), Jajarkot.

कारितास जर्मनी, कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित LIFE परियोजना अन्तर्गत समुदाय स्तरीय विपद् पूर्वतया...
24/07/2026

कारितास जर्मनी, कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित LIFE परियोजना अन्तर्गत समुदाय स्तरीय विपद् पूर्वतयारी तथा सचेतना अभ्यास कार्यक्रम भेरि नगरपालिका १ पिपे मा जिल्ला प्रहरी कार्यालय जाजरकोट सगको समन्वय ,साझेदारि तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा जाजरकोटको सहजिकरणमा सम्पन्न भयो ।

कार्यक्रममा भूकम्प प्रतिकार्य तथा सुरक्षित रहने उपाय, CPR (Cardio Pulmonary Resuscitation) सम्बन्धी नमुना अभ्यास, प्राथमिक उपचार, ग्यास सिलिण्डरबाट हुन सक्ने आगलागी नियन्त्रणका लागि Smothering विधिको प्रयोगात्मक प्रदर्शन, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्रीहरूको जानकारी, स्थानीय स्रोत–साधनको प्रयोग गरी आपतकालीन अवस्थामा स्ट्रेचर निर्माण तथा प्रयोग सम्बन्धी अभ्यास तथा जंगली विषालु च्याउ सेवनबाट हुने जोखिम र बच्ने उपाय सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।

construction jajarkot

बिपत सम्बन्धि  केही समस्या भएमा जिल्ला आपतकालिन कार्यसन्चालन केन्द्र ( DEOC) जाजरकोटको २४ सै घण्टा  खुला रहने फोन नं  १२...
19/07/2026

बिपत सम्बन्धि केही समस्या भएमा जिल्ला आपतकालिन कार्यसन्चालन केन्द्र ( DEOC) जाजरकोटको २४ सै घण्टा खुला रहने फोन नं १२३४ र नेपाल प्रहरीको १०० नम्बरमा मा फोन गरौ । आफुपनि सचेत रहौ र अरुलाई पनि सचेत गरौ ।

कारितास जर्मनी, कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित LIFE परियोजना अन्तर्गत आठबिसकोट नगरपालिकामा कार्यरत...
16/07/2026

कारितास जर्मनी, कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित LIFE परियोजना अन्तर्गत आठबिसकोट नगरपालिकामा कार्यरत प्राविधिक हरुका लागि सुरक्षित संरचना निर्माण प्रबर्धन का लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
construction
#

कारितास जर्मनी, कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित LIFE परियोजना अन्तर्गत आठबिसकोट नगरपालिकाका स्थानीय...
15/07/2026

कारितास जर्मनी, कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित LIFE परियोजना अन्तर्गत आठबिसकोट नगरपालिकाका स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि विपद् जोखिम व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।

Fire Control Simulation...
14/07/2026

Fire Control Simulation...

Bioengineering work.
14/07/2026

Bioengineering work.

Job Opportunity at YARCN Jajarkot
14/06/2026

Job Opportunity at YARCN Jajarkot

VACANCY ANNOUNCEMENTYouth Awareness Raising Center Nepal (YARCN) Jajarkot is a non-profit, non-governmental organization dedicated to empowering communities t..

Address

Bheri Municipality, Ward No. 4, Khalanga
Jajarkot
21500

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when YARCN Jajarkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share