15/01/2026
माघे संक्रान्तिको हार्दिक शुभकामना! 🌞
तिल, चाकु, तरुल र घ्यूजस्ता पौष्टिक परिकारसँगै
किसानका घर–आँगनमा सुख, समृद्धि र पशुधनमा स्वास्थ्य रहोस् 🙏🐄🐓
सुनगाभा फिड प्रा. लि.
गुणस्तरीय दाना, स्वस्थ पशु, समृद्ध किसान 🌾
#सुनगाभा_फिड