14/04/2026
रोट्र्याक्ट क्लब अफ इटहरी परिवारको तर्फबाट
सम्पूर्ण सदस्यहरू, शुभेच्छुकहरू तथा सम्पूर्ण समुदायमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा
नयाँ ऊर्जा, नयाँ सम्भावना, नयाँ उपलब्धि र निरन्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौं।
आउनुहोस्,
यस नयाँ वर्षमा
सेवा, नेतृत्व र सहकार्यको भावनालाई अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता गरौं।
#नयाँवर्ष२०८३