16/10/2026
🎉 विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, सदस्यज्यूहरू, शेयरधनीज्यूहरू, कर्मचारी साथीहरू तथा शुभेच्छुक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎉