Bulls 11

Bulls 11 Bull’s’11 club

हाम्रा चेलीहरुले नराम्रो खेलेको हुँदै होइनन् ! बस थोरै भाग्य र धेरै सरकारले साथ,हसौला नदिएर मात्र हो ! दर्शकको माया,साथ ...
31/10/2024

हाम्रा चेलीहरुले नराम्रो खेलेको हुँदै होइनन् ! बस थोरै भाग्य र धेरै सरकारले साथ,हसौला नदिएर मात्र हो ! दर्शकको माया,साथ सपोटमा कुनै शंका नै गर्नुपर्दैन ! शिर उच्च राख्नुहोस् ! संघर्षको मैदानमा कि जितिन्छ कि सिकिन्छ ! हामीले सिक्ने क्रममा अघि बढ्दै छौं।

🎁Happy birthday to you nati 🎁🎉🎉🎉🎉 🎁निस्वार्थ भावले बिभिन्न सामजिक कार्यमा क्लब लाई ठुलो योगदान दिदै आउनु भएका युवा समाजस...
17/10/2024

🎁Happy birthday to you nati 🎁🎉🎉🎉🎉 🎁
निस्वार्थ भावले बिभिन्न सामजिक कार्यमा क्लब लाई ठुलो योगदान दिदै आउनु भएका युवा समाजसेबी नाती महेश राई ज्यु को आज जन्मदिन परेको हुदा उज्वल भविष्यको निम्ति सु-स्वास्थ्य, दीधांयु, सुख-शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौ।🎁🎉

🎁Happy birthday to you daju 🎁🎉🎉🎉🎉🎉🎁निस्वार्थ भावले क्लब लाई सुरुवात दिन देखी नै ठुलो योगदान दिदै आउनु भएका BULLS-11 CLUB...
15/10/2024

🎁Happy birthday to you daju 🎁🎉🎉🎉🎉🎉🎁
निस्वार्थ भावले क्लब लाई सुरुवात दिन देखी नै ठुलो योगदान दिदै आउनु भएका BULLS-11 CLUB का अध्यक्ष पुर्ण राई ज्यु को आज जन्मदिन परेको हुदा उज्वल भविष्यको निम्ति BULLS-11 CLUB स-परिवार सधै सधै कामना गर्दछौ।।🙏🙏🙏🙏

🎁Happy birthday to you 🎁🎉🎉🎉🎉निस्वार्थ भावले आफ्नो हरेक ईच्छाहरु त्यागी इटहरी नगरको निम्ती योगदान दिदै आउनु भएका BULLS-11...
13/10/2024

🎁Happy birthday to you 🎁🎉🎉🎉🎉
निस्वार्थ भावले आफ्नो हरेक ईच्छाहरु त्यागी इटहरी नगरको निम्ती योगदान दिदै आउनु भएका BULLS-11 CLUB का सदस्य Utsab Baniya ज्यु को आज जन्मदिन परेको हुदा उज्वल भविष्यको निम्ति BULLS-11 CLUB स-परिवार सधै सधै कामना गर्दछौ।।🙏🙏🙏🙏

नेपालीहरुको महान चाडपर्व बिजय दशमी,शुभ दीपावली,नेपाल सवंत् तथा  छठ  पर्वको  उपलक्ष्यमा  नेपाल भित्र  र  नेपालबाहिर  बस्न...
10/10/2024

नेपालीहरुको महान चाडपर्व बिजय दशमी,शुभ दीपावली,नेपाल सवंत् तथा छठ पर्वको उपलक्ष्यमा नेपाल भित्र र नेपालबाहिर बस्नु हुने नेपालीहरु नगरबासी,साथी भाईहरुमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु.एवम् हरेक क्षेत्रमा सफलताको कामना सहित शुभकामना व्यक्त गर्दछौ।Bull’S’11 club स-परिवार इटहरी

10/10/2024
09/10/2024

यस अभियान मा साथ सयोग गर्दिनु हुने सम्पूर्ण मा बुल्स एघार क्लब को तर्फ बाट हिर्दय देखी नै घेरै घेरै धन्यवाद गर्दछौ।🙏🙏

नजिकिँदै गरेको चाडपर्ब लाई ध्यान मा राखी इटहरी नगरलाई हराभरा सुन्दर,सफा कायम गर्ने उदेश्यले हातमा औजार बोकेर बिचारको लडा...
08/10/2024

नजिकिँदै गरेको चाडपर्ब लाई ध्यान मा राखी इटहरी नगरलाई हराभरा सुन्दर,सफा कायम गर्ने उदेश्यले हातमा औजार बोकेर बिचारको लडाँईमा निस्केको श्रमकान्ति युद्धा युवा हुँ हामी।आजको अभियान मा साथ सयोग गर्दिनु हुने सम्पूर्ण मा बुल्स एघार क्लब को तर्फ बाट हिर्दय देखी नै घेरै घेरै धन्यवाद गर्दछौ।🙏🙏

🎁Happy birthday to you 🎁🎉🎉🎉🎉निस्वार्थ भावले आफ्नो हरेक ईच्छाहरु त्यागी इटहरी नगरको निम्ती ठुलो योगदान दिदै आउनु भएका BUL...
07/10/2024

🎁Happy birthday to you 🎁🎉🎉🎉🎉
निस्वार्थ भावले आफ्नो हरेक ईच्छाहरु त्यागी इटहरी नगरको निम्ती ठुलो योगदान दिदै आउनु भएका BULLS-11 CLUB का आजिवन सदस्य भान्जा सालुड मगर ज्यु को आज जन्मदिन परेको हुदा उज्वल भविष्यको निम्ति BULLS-11 CLUB स-परिवार सधै सधै कामना गर्दछौ।।🙏🙏🙏🙏

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदिवहिनीहरुमा विजया दशमी तथा तिहारको हार्दिक मंगलमय शुभ...
03/10/2024

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदिवहिनीहरुमा विजया दशमी तथा तिहारको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ।Bull’s’11 club स-परिवार

28/09/2024

सरकारद्वारा ग्यास पाइपलाइनको बिस्तार कार्यक्रमको घोषणा 😂😂😂😂

26/09/2024

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Bulls 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share