Aba k hola nepal ma

Aba k hola nepal ma Nepal Nepal (नेपाल) has its flag red with a blue border around the unique shape of two overlapping right triangles.

The smaller, upper triangle has a white stylized moon and the larger and lower triangle displays a white 12-pointed sun. The color red represents the rhododendron (the National flower of Nepal) and the color red is sign of victory and bravery. The blue border signifies peace and harmony; the two right triangles are a combination of two single pennons (pennants) that originally symbolized the Himal

aya Mountains. The moon represents the serenity of the Nepalese people and the shade and cool weather in the Himalayas, while the sun depicts the heat and higher temperatures of the lower parts of Nepal. The moon and the sun are also said to express the strong belief that the Nepal will be there in the earth as long as Sun and Moon are in the sky.

  डा. निकोलस भुसालले आफु प्रधानमन्त्री बने ५ बर्षमा सारा नेपालीलाई करोड़पति बनाउने घोषणा गरेको छन् 😮
26/10/2025


डा. निकोलस भुसालले आफु प्रधानमन्त्री बने ५ बर्षमा सारा नेपालीलाई करोड़पति बनाउने घोषणा गरेको छन् 😮

इमानदारीता र बफादारितामा कुकुरलाई पनि पछाडि पार्ने एक मात्र मनुष्य, ओलिको बफादारलाई पनि Happy कुकुर तिहार।
20/10/2025

इमानदारीता र बफादारितामा कुकुरलाई पनि पछाडि पार्ने एक मात्र मनुष्य, ओलिको बफादारलाई पनि Happy कुकुर तिहार।

  : धरानका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल “श्रम संस्कृत पार्टी” निर्वाचन आयोगमा दर्ता गराएका छन् । ♥ Pic: NPL
19/10/2025

: धरानका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल “श्रम संस्कृत पार्टी” निर्वाचन आयोगमा दर्ता गराएका छन् । ♥
Pic: NPL

हमासले दिएको शवको DNA परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । Rest Peacefully 🕊️
14/10/2025

हमासले दिएको शवको DNA परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ ।
Rest Peacefully 🕊️

माइतीघर आन्दोलनमा पक्राउ परेका डा. निकोलश भुसालले गाँजा खाएको पत्ता लागेपछि सुधार केन्द्र पठाइने भएको छ। 😲
09/10/2025

माइतीघर आन्दोलनमा पक्राउ परेका डा. निकोलश भुसालले गाँजा खाएको पत्ता लागेपछि सुधार केन्द्र पठाइने भएको छ। 😲

09/10/2025

Celebrating my 12th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहमति जुटे...
09/10/2025

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहमति जुटेपछि अब रास्वपाको नयाँ नेतृत्वमा कुलमान घिसिङलाई ल्याउने तयारी तीव्र बनेको छ। स्रोतका अनुसार रवि, बालेन र घिसिङबीच पछिल्ला दिनहरूमा चरणबद्ध रूपमा संवाद भइरहेको छ। बालेनले पार्टीको नाम र चुनाव चिन्ह (रास्वपा र घण्टी) पुरानै रहने सर्तमा समर्थन जनाएका छन्।🙏

स्रोत: Silapatra

Big Breaking !! जेन–जि आन्दोलनका क्रममा भएको नरसंहारबारे अनुसन्धान गर्न गठन गरिएको सरकारी छानबिन आयोगले तत्कालीन प्रधानम...
07/10/2025

Big Breaking !! जेन–जि आन्दोलनका क्रममा भएको नरसंहारबारे अनुसन्धान गर्न गठन गरिएको सरकारी छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्ने बाटो खुला गरेको छ।
मङ्गलबार सार्वजनिक विज्ञप्तिमा आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी अपराधमा संलग्न जो–कोहीमाथि नेपाल सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने, यसका लागि आयोगको अन्तिम प्रतिवेदन कुर्न आवश्यक नभएको स्पष्ट पारेका छन्।

एमालेका बिध्यार्थी नेता पक्राउ भन्ने खबरले दुखि छौ।देशका कर्णधार र बिधा आर्जन गर्ने बिधार्थीमाथी प्रतिशोध साध्नु उचित हो...
07/10/2025

एमालेका बिध्यार्थी नेता पक्राउ भन्ने खबरले दुखि छौ।
देशका कर्णधार र बिधा आर्जन गर्ने बिधार्थीमाथी
प्रतिशोध साध्नु उचित होईन 😎😎😎

  : जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै...
06/10/2025

: जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै धेरैले अहिले सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् !! 🙇

युरोपेली देश जर्जियामा भइरहेको जेन–जी आन्दोलनका क्रममा केही प्रदर्शनकारीहरूले नेपालको झण्डा बोकेका छन्। उनीहरूले “यदि सर...
06/10/2025

युरोपेली देश जर्जियामा भइरहेको जेन–जी आन्दोलनका क्रममा केही प्रदर्शनकारीहरूले नेपालको झण्डा बोकेका छन्। उनीहरूले “यदि सरकार अटेरी भयो भने यहाँ पनि नेपालजस्तै स्थिति आउन सक्छ” भन्ने सन्देश दिन नेपालको झण्डा प्रदर्शन गरेको बताइएको छ।

05/10/2025

Address

Itahari
65367

Website

Alerts

Be the first to know and let us send you an email when Aba k hola nepal ma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share