19/09/2026
दीर्घायु, सुस्वास्थ्य र सकारात्मक उर्जाका लागि द आर्ट अफ लिभिङ नेपालद्वारा आयोजित "आयुष्य होम" मा यहाँहरूलाई हार्दिक निमन्त्रणा छ। ✨शारीरिक कमजोरी, रोगव्याधि र नकारात्मक उर्जाहरूबाट मुक्ति पाउन तथा सुस्वास्थ्य एवं दीर्घायु प्राप्तिका लागि गरिने यस पावन वैदिक अनुष्ठानमा सहभागी बनौं। 🙏
🗓 मिति: असोज ३ गते, शनिबार (19th September)
🕔 समय: साँझ ५:०० बजेदेखि
📍 स्थान: YDC हल, बिजुली अफिस नजिकै, इटहरी (कस्तूरी एकेडेमीको अगाडि)
आफ्नो परिवार र साथीभाइहरूका साथ उपस्थित भई यस शक्तिशाली वैदिक वातावरणको लाभ उठाउनुहोला। 🌸
ItahariEvents TheArtOfLivingNepal HealthAndWellbeing