Newa: Pucha: itahari

Newa: Pucha: itahari newapucha itahari

20/03/2025

आदरणिय नेवा: पुच इटहरीका सल्लाहकार ज्युहरु , श्रेयस्कर सदस्य ज्युहरु,भुपु कार्य समिति ज्युहरु,आजीबन सदस्य ज्युहरु, टोल समितिका अध्यक्ष लगयत कार्यसमिति ज्युहरु, नेवा: देय दबु प्रदेस,जिल्ला,नगर र वडा समितिका अध्यक्ष लगायत पदाधिकारी तथा कार्यसमिति ज्युहरु नेवा: मिसा पुच इटहरीका अध्यक्ष लगायत सम्पु्र्ण कार्यसमिति ज्युहरु ,नेवा मिसा दबु जिल्ला,नगर समितिका पदाधिकारी ज्युहरु, नेवा: ल्याम्ह पुच इटहरीका अध्यक्ष लगायत सम्पुर्ण कार्य समिति ज्युहरु,नेपा बहुउद्वेश्यीय सहकारी सस्था लिका अध्यक्ष लगायत सञ्चालक समितिका पदाधिकारी ज्युहरु, धुलिखेल सेवा समाज इटहीका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी ज्युहरु, बगाले समाज इटहरीका अध्यक्ष लगायत पदाधिकारी ज्युहरु, नेवा खल हासपोसा तरहराका अध्यक्ष लगाय पदाधिकारी ज्युहरु, कालीका बृदुकला इटहरीका अध्यक्ष लगायत पदाधिकारी ज्युहरु र इटहरी बासी सम्पुर्ण नेवा: आमा बुबा दाजु भाई दिदी बहिनिमा ज्व ज्व लोप्पा ब्याक्त गर्न चाहान्छैा । बिषेश नेवा: पुच इटहरीको रजत जयन्ति तथा २६अैा बार्षिक उत्सब निम्न मिति,समय र स्थानमा गरिने कुराको जानकारी सहित पत्र पठाइयको ब्यहोरा जानकारी गराउदछैा यदि कहि कतै पत्र प्राप्त नभयको खन्डमा यसैलाइ आधार मानी उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनु हुन हार्दिक अनुरोध गर्दछैा । साथै प्रमुख अतिथि समयमा नै आउने भयको कारण कार्यक्रम समयमा नै हुने जानकारी गराउदै समयमा नै उपस्थित भइदिनुहुन समेत अनुरोध गर्दछैा । नेपाल सम्वत ११४५ चिल्लाग सप्तमि शुक्रवा: मिति : २०८१/१२/८ गते शुक्रवार समय: बिहानको १० बजे स्थान: नेवा: पुच इटहरीको सभाहल ( नेवा पाटी प्यलेस ) इटहरी ९ काली दाश श्रेष्ठ अध्यक्ष तथा नेवा: पुच इटहरी परिवार शुभाय

सम्पूर्णमा  नमस्कार
11/02/2025

सम्पूर्णमा नमस्कार

आदरनिय इटहरी बासी सम्पुर्ण आमा बुबा, दाजु भाइ,दिदी बहिनि हरुमा ज्व ज्व लोप्पा अनि नमस्कार , नेवा: पुच ( नेवार समाज ) इटह...
07/08/2024

आदरनिय इटहरी बासी सम्पुर्ण आमा बुबा, दाजु भाइ,दिदी बहिनि हरुमा ज्व ज्व लोप्पा अनि नमस्कार , नेवा: पुच ( नेवार समाज ) इटहरीको आधिकारीक सस्थाले बिगत बर्षहरु झै यस बर्ष पनि बिभिन्न माथी उल्लेखित कार्यक्रमहरुको आयोजना गरियको हुदा सम्पुर्ण माहानुभाब ज्यहरुलाई निम्न मिति,समय र स्थानमा उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दै यहांहरुको घर छिमेकमा लाखे नाच ब्यानर सहित आउने जानकारी गराउदछाै र सापारु (गाइ जात्रा ) पनि निकालिने भयको हुदा तपाइको छर छिमेकमा निकाल्न इच्छुक कोहि हुनुहुन्छ भने माथी उल्लेखित संयोजक ज्युको नम्बरमा कल गरि नाम टिपाउनु हुन अनुरोध गर्दछोे । धन्यबाद शुभाय

Address

Newa Chhe, Itahari/8
Itahari
977

Telephone

97725585488

Website

Alerts

Be the first to know and let us send you an email when Newa: Pucha: itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Newa: Pucha: itahari:

Share