09/08/2022
इटहरी डेलिभरी सर्भिस काे दास्राे बार्षिक उत्सब तथा एक-जुट युवा क्लबका उपाध्यक्ष तथा सकृय युवा स्व. Er Aashish Raj Ghimire काे स्मृतिकाे अबसर पारी IDS, YDC र एक-जुट युवा क्लब तथा विभिन्न सामाजिक संस्थाहरूकाे अायाेजनामा रक्तदान कार्यक्रम सम्पन्न गरियाे । उक्त कार्यक्रममा इटहरी ९ न. वडा अध्यक्ष जितेन्द्र थापाकाे प्रमुख अतिथिमा सुभारम्भ भई लगभग ८१ जना रक्तदाता महानुभाबहरूले रक्तदान गर्नुभएकाे थियाे । धन्यवाद सबैलाई ।