Yamphu Kirat Samaj Jilla karya Samiti, Sunsari

Yamphu Kirat Samaj Jilla karya Samiti, Sunsari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yamphu Kirat Samaj Jilla karya Samiti, Sunsari, Community Organization, Itahari Sub metropolitan/4 Aitabare, Itahari.

11/07/2024

सूचना ! सूचना !! सूचना !!!

सुनसरी जिल्ला भित्रका याम्फु किरात समाज नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई यो सूचना सूचित गर्न चाहन्छ कि गत वर्ष आफ्नो नगर कमिटीभित्रका याम्फु समाजका जनसङ्ख्या सङ्कलन गर्ने फर्म वितरण गरिएको थियो। उक्त जनसङ्ख्या सङ्कलन गरिसकेका वा गर्न बाँकी भए सङ्कलन गरी फर्मलाई जति सक्दो चाँडो गरी याम्फु किरात समाज जिल्ला अध्यक्षलाई बुझाउन अनुरोध गर्दछु। धन्यवाद !
श्री चक्रवीर याम्फु
अध्यक्ष
जिल्ला किरात समाज,सुनसरी

07/04/2023

याम्फु किरात समाज गाउँ कार्यसमिति केराबारीको यहि मिति २०७९ चैत्र २५ गतेका दिन हुन गइरहेको दोश्रो अधिवेशन र ईक्सामां (बालि)पुजा सभ्य र भव्यताका साथ सम्पन्न रहोस भन्ने या.कि.स.जि.का.स.सुनसरी हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
जय याम्फुवान!!!

03/01/2023

सुनसरी जिल्ला रामधुनी नगर पालिका वडा नं ७ स्थित ईमान सिंह चेम्जोङ स्मृती पार्क क्षेत्रमा याम्फू किरात समाजको धार्मिक स्थल युमांथान निर्माण गर्नका निम्ति आर्थिक सहयोग गर्नु हुने श्री तारा याम्फू(केराबारी गांउ पालिका वडा नं ५, मोरङ)बाट रू.५२५०/०(पाँच हजार दुई सय पचास)र श्री धनेन्द्र याम्फू (उर्लावारी, मोरङ)बाट रू.५२५०/०(पाँच हजार दुई सय पचास) गरि जम्मा रकम रू.१०५००/००(दश हजार पाँच सय) प्राप्त भएकोछ । आफ्नो समाजको धर्म ,कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा आर्थिक सहयोग गर्नु भएकोमा दुवै मनका धनी व्यक्तित्वहरूलाई या.कि.स.जि.का.स.सुनसरी,हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।(हाल कोरियाबाट)

सुनसरी जिल्ला,रामधुनी नगर पालिका वडा नं ७ स्थित ईमान सिंह चेम्जोङ स्मृती पार्क (रास तालमा)मा याम्फू किरात समाजको धार्मिक...
24/12/2022

सुनसरी जिल्ला,रामधुनी नगर पालिका वडा नं ७ स्थित ईमान सिंह चेम्जोङ स्मृती पार्क (रास तालमा)मा याम्फू किरात समाजको धार्मिक स्थल युमांथान निर्माण भैरहेकोमा निर्माण गर्नका निम्ति निम्न व्यक्तिहरु द्वारा निम्न अनुसारको रकम प्रदान गर्नुभएकोमा याम्फू किराँत समाज जिल्ला कार्य समिति सुनसरी को तर्फबाट उहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अब बाँकी रहेका काम को लागि सम्पूर्ण इच्छुक महानुभावहरुलाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ, धन्यवाद।
१) याम्फू किराँत समाज केन्द्रीय अध्यक्ष श्री रन्जित गेसा रु५०००/-
२) याम्फु किराँत समाज केन्द्रीय उपाध्यक्ष श्री भैरव याम्फू रु १००००/-
३) याम्फू किरात समाज केन्द्रीय कोषाध्यक्ष श्री अनीता देवी याम्फु रु५०००/-
४) साँगुरीगढी गाउँपालिका वार्ड नम्बर 5,घनकुटा का श्री तुल बहादुर याम्फू रु५१२५/-
५)याम्फू किराँत समाज ईटहरी नगर कमिटी का अध्यक्ष श्री मातृका याम्फू रु५०५०/-
६) याम्फु किराँत समाज ईटहरी कमिटीका कोषाध्यक्ष सावित्रा याम्फू रु२१००/-
७) ईटहरी उपमहानगरपालिका ५ नं वडा का श्री खड्ग याम्फू रु५०५०/-
८) याम्फू किराँत समाज सुनसरी जिल्ला कार्यसमिति का अध्यक्ष श्री चक्रवीर याम्फू रु५५५५/-
थप रकम संकलन भएको विवरण
क) याम्फू किराँत समाज जिल्ला कार्यसमिति सुनसरीको तर्फबाट रु ३००००/-(तीस हजार)
ख) याम्फू किराँत समाज रामधुनी नगर कमिटीको तर्फबाट रु १००००/-(दश हजार)

सर्ब प्रथम सम्पुर्ण याम्फू बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०७९सालको पावन अवसरमा शुख शान्ति र समृद्धिको ह...
13/04/2022

सर्ब प्रथम सम्पुर्ण याम्फू बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०७९सालको पावन अवसरमा शुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु साथै यो पेजमा समाबेश हुन हार्दिक अनुरोध गर्दछु। २०७९सालको क्यालेण्डरको लागि सम्पर्क गर्नु होला।
अध्यक्ष या़.कि.स.जि.का.स.सुनसरी ।

याम्फू किरात समाजलाई यसरी पनि चिनाउन सकिन्छ।
24/10/2021

याम्फू किरात समाजलाई यसरी पनि चिनाउन सकिन्छ।

गर्व लाग्छ ! सिको गर्न लायक कुरा पनि हो ।

सम्पूर्ण याम्फू दाजु भइहरुमा यो अनूरोध गरिन्छ कि तल प्रस्तुत गरीएका याम्फू जातीले बोलिने अङ्क हरू मा कहि कतै त्रुटी पाइए...
17/06/2021

सम्पूर्ण याम्फू दाजु भइहरुमा यो अनूरोध गरिन्छ कि तल प्रस्तुत गरीएका याम्फू जातीले बोलिने अङ्क हरू मा कहि कतै त्रुटी पाइएमा सुझावको आपेक्षा गरिन्छ।

16/06/2021

याम्फू किरात समाज का सम्पुर्ण तह र तप्काका जिम्मेवार ब्यक्तित्वहरूको सहभागितामा सिङ्गो किरातीहरूको धार्मीक तथा मुन्धुमी आस्थाको केन्द्रबिन्दु सुन कोशी , तमोर र अरुण यी तीन नदीहरूको संगम स्थल त्रिबेणीमा रहेको खोवलुङ्ग को अध्यायन अबलोकन गर्ने अवसरमा माननीय पूर्ण प्रसाद याम्फूज्यूले खोवालूंग को बारेमा याम्फू भाषामा मुन्धूम यसरि बताउनु भयो। सम्पूर्ण किराती एकजुट भइ खोवालुंगको सम्रक्क्षन र सम्बर्धन गरौ।

Address

Itahari Sub Metropolitan/4 Aitabare
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Yamphu Kirat Samaj Jilla karya Samiti, Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yamphu Kirat Samaj Jilla karya Samiti, Sunsari:

Share