हेमकर्ण पौडेल सचिवालय

  • Home
  • Nepal
  • Itahari
  • हेमकर्ण पौडेल सचिवालय

हेमकर्ण पौडेल सचिवालय इटहरी उपमहानगर प्रमुख
(1)

10/06/2026

जरुरी सुचना! !

इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको विराटनगर महानगरपालिका क्रिकेट टोल...
24/05/2026

इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको विराटनगर महानगरपालिका क्रिकेट टोली लाई हार्दिक बधाई तथा उपविजेता टोलीलाई समेत उत्कृष्ट प्रदर्शनका लागि विशेष शुभकामना व्यक्त गर्दछु। 🏆👏

यस प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक, आयोजक टोली, अम्पायर, सुरक्षाकर्मी, दर्शक, सञ्चारकर्मी, विभिन्न सहयोगी संस्था, स्पोन्सर तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

इटहरीलाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा अझ चिनाउने उद्देश्यका साथ हामी आगामी दिनहरूमा थप योजनाबद्ध रूपमा अघि बढ्नेछौं। युवाहरूको क्षमता, खेल पूर्वाधारको विकास र नियमित प्रतियोगितामार्फत इटहरीलाई खेलमैत्री तथा सम्भावनायुक्त सहरका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।

खेल केवल प्रतिस्पर्धा मात्र होइन, समाजलाई एकताबद्ध गर्ने शक्ति पनि हो। त्यसैले सबै पक्षको सहकार्यसहित इटहरीको समग्र विकासका लागि हामी निरन्तर लागिरहनेछौं।

-नगर प्रमुख ज्यु ले ब्यक्त गर्नु भएको सुभकामना! !

🏏 तेस्रो इटहरी मेयर कप – २०२६ 🏆🔥 पाँचौँ खेलको नतिजा 🔥विराटनगर महानगरपालिकाले शानदार प्रदर्शन गर्दै त्रियुगा नगरपालिका उद...
15/05/2026

🏏 तेस्रो इटहरी मेयर कप – २०२६ 🏆

🔥 पाँचौँ खेलको नतिजा 🔥

विराटनगर महानगरपालिकाले शानदार प्रदर्शन गर्दै त्रियुगा नगरपालिका उदयपुरलाई ८ विकेटले पराजित गरेको छ। 💪👏

📊 स्कोर विवरण:
🏏 त्रियुगा नगरपालिका उदयपुर – ५५/१० (१४ ओभर)
🏏 विराटनगर महानगरपालिका – ५६/२ (५.३ ओभर)

🎉 उत्कृष्ट जितका लागि विराटनगर महानगरपालिकाको सम्पूर्ण टोली तथा कप्तानलाई हार्दिक बधाई!

#विराटनगरमहानगरपालिका #क्रिकेटनेपाल #मेयरकप #इटहरी

🏏 तेस्रो इटहरी मेयर कप – २०२६ 🏆, आज क्रिकेट मैदानमा चम्कियो कटहरी गाउपालिका! 💪कटहरी नगरपालिकाले सुन्दरहरैँचा नगरपालिकाला...
15/05/2026

🏏 तेस्रो इटहरी मेयर कप – २०२६ 🏆

, आज क्रिकेट मैदानमा चम्कियो कटहरी गाउपालिका! 💪
कटहरी नगरपालिकाले सुन्दरहरैँचा नगरपालिकालाई ५० रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। 👏

📊 स्कोर विवरण:
🏏 कटहरी गाउपालिका – १३३/७ (१४ ओभर)
🏏 सुन्दरहरैँचा नगरपालिका – ८३/१० (१३ ओभर)

🎉 उत्कृष्ट प्रदर्शनका लागि सम्पूर्ण टोली तथा कप्तानलाई हार्दिक बधाई!

#कटहरीनगरपालिका #क्रिकेटनेपाल #मेयरकप #इटहरी

🏏 3rd Itahari Mayor Cup 2026तेस्रो खेलमा Mechinagar Municipality को एकतर्फी दबदबा! 🔥💚📌 Dharan Sub-Metropolitan – 81 All ...
14/05/2026

🏏 3rd Itahari Mayor Cup 2026
तेस्रो खेलमा Mechinagar Municipality को एकतर्फी दबदबा! 🔥💚

📌 Dharan Sub-Metropolitan – 81 All Out (14.5 Ov)
📌 Mechinagar Municipality – 85/2 (9.0 Ov)

केवल ९ ओभरमै लक्ष्य पूरा गर्दै Mechinagar Municipality ले ८ विकेटको शानदार जित दर्ता गर्यो! 👏🏆

🏏 3rd Itahari Mayor Cup 2026दोस्रो खेलको रोमाञ्चक भिडन्तमा Itahari Sub-Metropolitan Blue ले Bhokraha Municipality लाई २ ...
14/05/2026

🏏 3rd Itahari Mayor Cup 2026
दोस्रो खेलको रोमाञ्चक भिडन्तमा Itahari Sub-Metropolitan Blue ले Bhokraha Municipality लाई २ विकेटले पराजित गर्दै शानदार जित हात पार्यो! 💙🔥

📌 Bhokraha Municipality – 137/8 (20 Ov)
📌 Itahari Sub-Metropolitan Blue – 142/8 (19.4 Ov)

अन्तिम ओभरसम्म पुगेको खेलमा दमदार प्रदर्शन! 👏

🏏 3RD ITAHARI MAYOR CUP – 2026📍 Eliminator | 13 May 2026🔴 Itahari Sub-Metropolitan Red🆚🔵 Duhabi MunicipalityDuhabi Munic...
13/05/2026

🏏 3RD ITAHARI MAYOR CUP – 2026
📍 Eliminator | 13 May 2026
🔴 Itahari Sub-Metropolitan Red
🆚
🔵 Duhabi Municipality
Duhabi Municipality
36/10 (13.2 Ov)
Itahari Sub-Metropolitan Red
39/0 (1.5 Ov)
🏆 Itahari Sub-Metropolitan Red won by 10 Wickets
🎉 आजको ओपनिङ खेलमा शानदार जित हासिल गरेकोमा
❤️ Itahari Sub-Metropolitan Red Team लाई हार्दिक बधाई तथा शुभकामना!
🔥 उत्कृष्ट प्रदर्शन, शानदार सुरुवात!

यहाँहरूको दाम्पत्य जीवन सधैं प्रेम, विश्वास, सुख, समृद्धि र खुसीले भरिपूर्ण रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।सुस्वास्...
09/05/2026

यहाँहरूको दाम्पत्य जीवन सधैं प्रेम, विश्वास, सुख, समृद्धि र खुसीले भरिपूर्ण रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित बैबाहिक सुभ दिनको सुभकामना🙏

01/05/2026
18/04/2026

soon....

Address

Itahari Chock
Itahari

Alerts

Be the first to know and let us send you an email when हेमकर्ण पौडेल सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेमकर्ण पौडेल सचिवालय:

Share