Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari

  • Home
  • Nepal
  • Itahari
  • Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari
Call Directions Website Contact the organization

Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari It's a non-Profitable Educational Institution.

यस शिक्षालयमा शैक्षिक सत्र २०७९/०८०  का लागि भर्ना खुल्याे ।भर्ना हुने अन्तिम मिति अब केही दिन मात्र बाँकी ।
09/08/2022

यस शिक्षालयमा शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना खुल्याे ।
भर्ना हुने अन्तिम मिति अब केही दिन मात्र बाँकी ।

01/08/2022

यस शिक्षालयमा शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना खुल्याे ।
फारम भर्ने अन्तिम मिति २०७९/०४/२६ गतेसम्म ।

Be Ready for Technical Education.....
10/07/2022

Be Ready for Technical Education.....

Date extension to fill up the Examination Form.
17/05/2022

Date extension to fill up the Examination Form.

Theoretical and Practical knowledge proceed together. Students from NARABAHDUR KARMACHARYA POLYTECHNICAL COLLEGE, Itahar...
08/03/2022

Theoretical and Practical knowledge proceed together. Students from NARABAHDUR KARMACHARYA POLYTECHNICAL COLLEGE, Itahari-Sunsari are engaged in field work-study.

पुन प्रवेश परीक्षा आवेदनफारम भर्ने बारेको अत्यन्त जरुरी सूचनायस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्...
17/11/2021

पुन प्रवेश परीक्षा आवेदन
फारम भर्ने बारेको अत्यन्त जरुरी सूचना

यस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालय इटहरी सुनसरीमा शैक्षिक सत्र ०७८÷०७९मा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्वन्धन प्राप्त तीन बर्षे सिभिल इन्जिनियरि·, होटल म्यानेजमेन्ट र कृषि (बालि बिज्ञान) बिषयमा अध्ययन गर्न चाहने SEE उत्तीर्ण सम्पूर्ण बिद्यार्थीहरुलाई मिति २०७८ मंसिर ८ गतेभित्र आवेदन फारम भरी भर्ना हुन सूचित गरिन्छ ।

३ बर्षे डिप्लोमा प्राविधिक बिषय पढ्न छुटेका क्भ्भ् पास बिद्यार्थीहरुलाई फेरी एक पटक मौका आएको छ ।
17/11/2021

३ बर्षे डिप्लोमा प्राविधिक बिषय पढ्न छुटेका क्भ्भ् पास बिद्यार्थीहरुलाई फेरी एक पटक मौका आएको छ ।

प्राविधिक बिषय अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई सुवरण अवसर
16/11/2021

प्राविधिक बिषय अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई सुवरण अवसर

SEE पछि ३ बर्षे डिप्लोमा  बालि बिज्ञान (कृषी) र होटल म्यानेजमेन्टमाकेही सिट मात्र खाली रहेको हुनाले अन्य शैक्षिक संस्थाम...
30/10/2021

SEE पछि ३ बर्षे डिप्लोमा बालि बिज्ञान (कृषी) र होटल म्यानेजमेन्टमा
केही सिट मात्र खाली रहेको हुनाले अन्य शैक्षिक संस्थामा Pass List मा पर्नु भएका इच्छुक बिद्यार्थीहरुले तुरुन्त सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नु होला ।
नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय
इटहरी ९, सुनसरी
सम्पर्क ः ०२५५८०७३३
९८५२०३४२२९
९८०१४३४२२९
इमेल : [email protected]
Facebook: narabahadurkarmacharyamemorialpolytechniccollegeitahari9sunsari

25/10/2021

SEE पछि ३ बर्षे डिप्लोमा
बालि बिज्ञान (कृषि)
र
होटल म्यानेजमेन्टमा
केही सिट मात्र खाली रहेको हुनाले अन्य शैक्षिक संस्थामा Pass List मा पर्नु भएका इच्छुक बिद्यार्थीहरुले तुरुन्त सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नु होला ।

नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय
इटहरी ९, सुनसरी
सम्पर्क ः
०२५५८०७३३
९८५२०३४२२९
९८०१४३४२२९
इमेल [email protected]
Facebook: arabahadurkarmacharyamemorialpolytechniccollegeitahari9sunsari

Address

Hospital Road, Itahari-9 Sunsari
Itahari

Alerts

Be the first to know and let us send you an email when Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari:

Shortcuts

Share