16/07/2024
६२औँ ईन्जिनियर्स दिवसको अवसरमा लायन्स/ लियो क्लव अफ इटहरी प्रोफेसनल ( इन्जिनियरिङ स्पेसियालिटि) को आयोजना तथा महालक्ष्मी पेन्टको प्रायोजनमा धितो मुल्यांकन सम्बन्धित १ दिने तालिम तथा अभिमुखिकरण कार्यक्रम हुने निश्चित भएको हुनाले सम्पुर्ण इन्जिनियर/आर्किटेक्ट हरुमा उपस्थित हुन र कार्यक्रमलाई सफल बनाइदिनु हुन सादर अनुरोध गर्दछु।
कार्यक्रम:
मिति: २०८१/०४/०३ गते बिहीबार
समय: विहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म
स्थान: ज्योति मा वि, ईटहरी -०५, सुनसरी
मुख्य प्रशिक्षक: इ. आमोद राज आचार्य (अध्यक्ष, नेपाल भ्यालुअर्स एसोसिएसन, कोशी प्रदेश)
ई. सुमन भट्टराई
(अध्यक्ष)
लायन्स क्लव अफ इटहरी प्रोफेसनल (इन्जिनियरिङ स्पेसियालिटि)