ACT NEPAL

ACT NEPAL स्वास्थ्य जिवनको कामना, लागुपदार्थ रहित समाज निर्माण हाम्रो चाहाना ! # Jagaranaarogya.com

28/08/2026

Happy Raksya bandhan ot all 🙏🙏

22/08/2026
21/08/2026

Congratulation srijana two years clean 👍✌️👌🫶🏻🎉🎉❤️❤️

तपाईको यात्रामा यदि हिजो तपाईं लड्नुभयो भने, आज उठ्नुहोस आजको दिन तपाईको लागी बिषेश दिन साबित हुने छ ! सबैको जयहोस ।
21/08/2026

तपाईको यात्रामा यदि हिजो तपाईं लड्नुभयो भने, आज उठ्नुहोस आजको दिन तपाईको लागी बिषेश दिन साबित हुने छ ! सबैको जयहोस ।

We would like to express our sincere thanks to Keshav Bhatta Sir (PCA, UNDP) and Asmita Chauhan Ma’am (PC), RN Women Kat...
20/08/2026

We would like to express our sincere thanks to Keshav Bhatta Sir (PCA, UNDP) and Asmita Chauhan Ma’am (PC), RN Women Kathmandu, for visiting our office for the monitoring visit on August 20, 2026.

We truly appreciate your valuable time, insightful suggestions, and continued support during the visit. Your guidance and feedback are highly appreciated.

📢 Vacancy Announcement
17/08/2026

📢 Vacancy Announcement

जीवनले सधैं तपाईंका लागि परिस्थितिहरू कठिन बनाउने प्रयास गर्छ। तर जब-जब तपाईं ती कठिनाइ र बाधाहरूलाई पार गर्नुहुन्छ, तपा...
15/08/2026

जीवनले सधैं तपाईंका लागि परिस्थितिहरू कठिन बनाउने प्रयास गर्छ। तर जब-जब तपाईं ती कठिनाइ र बाधाहरूलाई पार गर्नुहुन्छ, तपाईं पहिलेभन्दा अझ बलियो र सक्षम भएर निस्कने छु भन्ने बिश्वाश गर्नुहोस !

यदी तपाई सफल अनी नशामुक्त जिवन बिताउनु चाहनुहुन्छ भने, द्र्ढ संकल्पमा अडिक रहनुहोस, तपाई संग बिचमा आउने चुनौतीहरू र असफल...
04/08/2026

यदी तपाई सफल अनी नशामुक्त जिवन बिताउनु चाहनुहुन्छ भने, द्र्ढ संकल्पमा अडिक रहनुहोस, तपाई संग बिचमा आउने चुनौतीहरू र असफलताहरूले तपाईलाई जित्न कहिले सक्दैना,जित तपाईको निश्चित छ।

एक नशेडी हरेक दिन नशारहित (sober) रहन प्रयास गरिरहनु नै सबैभन्दा ठूलो उपलब्धि हो, सबैको जयहोस।
31/07/2026

एक नशेडी हरेक दिन नशारहित (sober) रहन प्रयास गरिरहनु नै सबैभन्दा ठूलो उपलब्धि हो, सबैको जयहोस।

सफलता पछि पाइने प्रशंसा भन्दा, असफलतामा सुन्न पाइने एउटा हौसलाको शब्द धेरै मूल्यवान हुन्छ, किनकि यहाॅ त्यही शब्दले लडेको...
25/07/2026

सफलता पछि पाइने प्रशंसा भन्दा, असफलतामा सुन्न पाइने एउटा हौसलाको शब्द धेरै मूल्यवान हुन्छ, किनकि यहाॅ त्यही शब्दले लडेको दुर्ब्यनीहरू फेरि उठ्ने साहस गर्दछन। सबैको जयहोस….

Address

Halgada
Itahari

Alerts

Be the first to know and let us send you an email when ACT NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ACT NEPAL:

Shortcuts

Share