Youth : Be Honest

Youth : Be Honest We believe in change with positive value and attitude.

Youth Development Center for Change is Non-profit organization working for development and promotion for youth's acknowledgement and skill and social developmental process.

21/11/2025
Sorry!मलाई माफ गर्नुहोस् तर हामी मध्ये अधिकांशलाई धर्म एउटा प्रक्रिया वा काम मात्र भन्ने लाग्छ।त्यसैले,हाम्रो धर्मले सिक...
31/10/2025

Sorry!
मलाई माफ गर्नुहोस् तर हामी मध्ये अधिकांशलाई धर्म एउटा प्रक्रिया वा काम मात्र भन्ने लाग्छ।
त्यसैले,
हाम्रो धर्मले सिकाएको मुल मर्म हामीले भुल्यौं । अब मात्र पुजाको विधि गर्नुपर्छ भन्ने याद छ । तर भजन गाउदैमा , आरती लगाउदैमा मात्र केहि हुदैन मुल कुरा आचरण र सोचमा परिवर्तन आउनु पर्छ ।

हेर्नुहोस् , यो नहर । यसको अवस्था हेर्नुहोस् । हुन पनि यसलाई एक दिन अगाडी सफा पार्यौं । छठि माता र सुर्यदेवको पुजा गर्यौं । अनि झन बढि फोहोर पारेर छोड्यौं । अब वर्षभरि यसमा अझ गुहु मुत, प्रदुषण, फोहोर केहि मिसाउन बाँकि राख्दैनौं । अनि फेरि अर्को छठ अघि सफा गर्छौं ।

पुजा गरो भने भगवान खुसी हुन्छन् भन्ने भ्रम छ ।
जबकि हाम्रो धर्मले हामीलाई फोहोर पार्न होईन सफा गर्न सिकाउछ ।

Saroj Karki

पानीमा डुबेको धान यसरी सुरक्षीत गरौ।➡️ खेतमा जमेको पानी निकालौ।➡️ धानलाई सुख्खा स्थानमा राखौं । ➡️ धानलाई चलाइराखौ जस्ले...
31/10/2025

पानीमा डुबेको धान यसरी सुरक्षीत गरौ।
➡️ खेतमा जमेको पानी निकालौ।
➡️ धानलाई सुख्खा स्थानमा राखौं ।
➡️ धानलाई चलाइराखौ जस्ले गर्दा तापक्रम तलमाथि हुन्छ र उम्रन पाउदैन ।
➡️ मौसम सफा भएपछि मात्र धान काटौ।
➡️ आफ्नै बुद्धि बिबेकले काम गरौ। यहाँ किसानलाई सहयोग गर्ने कुनै निकाय छैन।
शेयर गरौं सबैमाझ पुर्याउन ।

Address

Itahari

Telephone

+9779807085989

Website

Alerts

Be the first to know and let us send you an email when Youth : Be Honest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share