06/04/2025
आधारभूत तह कक्षा-८ को नतिजा प्रकाशन सम्बन्धि सूचना
यस जामिया जियाउल उलुम व मिअतुस्लेहात शैक्षिकसत्र २०८१ को गाउँपालिका स्तरीय वार्सिक परीक्षामा सहभागी विद्यार्थीहरुको नतिजा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धि सबैमा जानकारी गराइन्छ । सफल हुने सबैलाई धेरै धेरै बधाई तथा उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना !