Shree Nawadurga Sahakari Sanstha,Inaruwa

Shree Nawadurga Sahakari Sanstha,Inaruwa अार्थीक उन्नती, दिगाे विकास हाम्राे ल?

13/01/2024
२८अाै साधारण सभा भव्यताका साथ सम्पन्न गरीयाे
13/01/2024

२८अाै साधारण सभा भव्यताका साथ सम्पन्न गरीयाे

सम्पुर्ण शेयर सदस्य बचत कर्ताहरु मा अनुरोध छ 2080/05/06 बुधवार का दिन सन्था समस्या तथा सामाधान को लागि छलफल कार्यक्रम मा...
22/08/2023

सम्पुर्ण शेयर सदस्य बचत कर्ताहरु मा अनुरोध छ 2080/05/06 बुधवार का दिन सन्था समस्या तथा सामाधान को लागि छलफल कार्यक्रम मा उपस्थिका लागि अनुरोध छ। जय सहकारी

हामी निरन्तर ऋण असुली अभियान मा छौ । जय सहकारी २०८०/०३/१९ मङलवार
04/07/2023

हामी निरन्तर ऋण असुली अभियान मा छौ । जय सहकारी २०८०/०३/१९ मङलवार

03/07/2023
श्री नवदुर्गा साकोस इनरुवा ले ऋणी  सदस्यहरु को घर घर मा पुगि ऋण असुली अभियान सुचारु गरेको छ, ऋणी सदस्यहरु ले समयमा नै ऋण...
03/07/2023

श्री नवदुर्गा साकोस इनरुवा ले ऋणी सदस्यहरु को घर घर मा पुगि ऋण असुली अभियान सुचारु गरेको छ, ऋणी सदस्यहरु ले समयमा नै ऋण तिरी असल सदस्यको परिचय दिउ /

श्री नवदुर्गा साकोस को ऋणी सदस्यहरु लाई ३५ दिने ऋण तिर्न आउने बारे सार्वजनिक सुचना बर्णमाला दैनिकी मा २०८०/०२/१६ गते प्र...
30/05/2023

श्री नवदुर्गा साकोस को ऋणी सदस्यहरु लाई ३५ दिने ऋण तिर्न आउने बारे सार्वजनिक सुचना बर्णमाला दैनिकी मा २०८०/०२/१६ गते प्रकाशित सुचना , यो सुचना अटेर गर्ने ऋणी सदस्यहरु को लिलामी प्रकृया मा जाने जान्कारी गराइन्छ ।

श्री नवदुर्गा साकोस को १५ दिने लिलामी सुचना, बर्णमाला दैनिकी मा २०८० जेष्ठ १ गते प्रकाशन भयेको ,     समय मै कर्जा चुक्ता...
15/05/2023

श्री नवदुर्गा साकोस को १५ दिने लिलामी सुचना, बर्णमाला दैनिकी मा २०८० जेष्ठ १ गते प्रकाशन भयेको , समय मै कर्जा चुक्ता गरि असल सदस्य को परिचय दिउ।

२०८० साल बैशाख १३ गते बुधवार प्रतिक्षण पत्रिका मा प्रकाशीत ऋण तिर्न ३५ दिने सार्वजनिक सुचना निकालेको मा ऋणी सदस्यहरु लाई...
27/04/2023

२०८० साल बैशाख १३ गते बुधवार प्रतिक्षण पत्रिका मा प्रकाशीत ऋण तिर्न ३५ दिने सार्वजनिक सुचना निकालेको मा ऋणी सदस्यहरु लाई समय मै आ आफनो ऋण तिर्न अनुरोध गरिन्छ ।श्री नवदुर्गा साकोस इनरुवा

13/04/2023

नवबर्ष २०८० साल को उपल्क्षयमा सम्पुर्ण सदस्यहरु को सुस्वास्थय दिर्गायु तथा उत्तर उत्तर प्रगती को कामना गर्दछौ् /

श्री नवदुर्गा साकोस को अति मिलनसार , सहयोगी, इमानदार कर्मचारी श्री वसन्त पोखरेल लाई जन्मदिनको ट्रक भरी शुभकामना।
28/03/2023

श्री नवदुर्गा साकोस को अति मिलनसार , सहयोगी, इमानदार कर्मचारी श्री वसन्त पोखरेल लाई जन्मदिनको ट्रक भरी शुभकामना।

श्री नवदुर्गा साकोस कि अति मिलनसार , राम्री ,इमान्दार बजार प्रतिनिधि श्री प्रतिमा खतिवडा ज्यु लाई जन्मदिन को उपल्क्षय मा...
23/03/2023

श्री नवदुर्गा साकोस कि अति मिलनसार , राम्री ,इमान्दार बजार प्रतिनिधि श्री प्रतिमा खतिवडा ज्यु लाई जन्मदिन को उपल्क्षय मा सुस्वास्थ दिर्गायु तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

Address

Inaruwa-1, Sunsari
Inarwa
INARUWA56710,NEPAL,DUHABIROAD

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 09:00 - 01:00
Sunday 09:00 - 05:00

Telephone

025560578

Alerts

Be the first to know and let us send you an email when Shree Nawadurga Sahakari Sanstha,Inaruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Nawadurga Sahakari Sanstha,Inaruwa:

Share