Patanjali Yog District Samiti, Sunsari Nepal

Patanjali Yog District Samiti, Sunsari Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Patanjali Yog District Samiti, Sunsari Nepal, Non-Governmental Organization (NGO), Sunsari-district, Inarwa.

जुम आइ  डि 9841351731पास कोड  123बिहान 4.30 देखि 8 बजेबेलुका 8 देखि 9 प्रश्नोत्तर
17/02/2026

जुम आइ डि 9841351731
पास कोड 123
बिहान 4.30 देखि 8 बजे
बेलुका 8 देखि 9 प्रश्नोत्तर

❤️🕉️पतंजली योग इनरुवा नगर समितिबाट संचालित 🕉️💕सह-योग शिक्षक प्रशिक्षण❤️❤️ तालीमको आज पाँचौ दिन ❤️पतंजली योग कोशी प्रदेश ...
16/11/2024

❤️🕉️पतंजली योग इनरुवा नगर समितिबाट संचालित 🕉️💕सह-योग शिक्षक प्रशिक्षण❤️❤️ तालीमको आज पाँचौ दिन ❤️पतंजली योग कोशी प्रदेश प्रभारी ❤️आदरणीय गुरु श्री 💕❤️🕉️मिस्टर प्रसाद चौधरी 🕉️💕❤️ज्यूको साथमा संचालन तथा समापन💕❤️🕉️🕉️🙏🙏
🕉️सबैको जय होस्🙏🙏🙏🙏

❤️🌹🕉️पतंजली योग समिति सुनसरी महामन्त्री आदरणीय योग गुरु ❤️श्री मिश्रीलाल मेहता🎉 र महिला पतंजली योग समिति सुनसरी जिल्ला स...
10/03/2024

❤️🌹🕉️पतंजली योग समिति सुनसरी महामन्त्री आदरणीय योग गुरु ❤️श्री मिश्रीलाल मेहता🎉 र महिला पतंजली योग समिति सुनसरी जिल्ला सदस्य आदरणीय योग गुरु आमा उहाँकी श्रीमति 🎉🕉️निर्मला मेहता ❤️🕉️🌹ज्यूको वैवाहिक वर्षगाँठको हार्दिक मंगलमय शुभ-कामना🕉️🕉️🙏🙏

तीन काम एक साथघर घरमा योग, जन जनमा भन्ने मुल नारालाई सार्थक तुल्याउनपतंजली योग कोशी गा . पा. मा ११ दिन देखि संचालित योगक...
03/06/2023

तीन काम एक साथ

घर घरमा योग, जन जनमा भन्ने मुल नारालाई सार्थक तुल्याउन
पतंजली योग कोशी गा . पा. मा ११ दिन देखि संचालित योगको समापन
पतंजली योग समिति सुनसरी जिल्ला सदस्य श्री सिताराम साह ज्युको पितृ शोकमा भावपूर्ण श्रद्धाञ्जली अर्पण

पतंजली योग जिल्ला कार्य समितिको वैठक सम्पन्न
सवैको जय होस् ... ॐ🙏🙏

सह-योग शिक्षक प्रशिक्षणकोशी गाउपालिका, सुनसरी१ . न . प्रदेश नेपालआज मिति २०७९/०८/२२ गते पतंजली योग समिति सुनसरी जिल्ला स...
08/12/2022

सह-योग शिक्षक प्रशिक्षण
कोशी गाउपालिका, सुनसरी
१ . न . प्रदेश
नेपाल
आज मिति २०७९/०८/२२ गते पतंजली योग समिति सुनसरी जिल्ला सदस्य आदरणीय गुरु सिताराम साह ज्यू, सुनसरी जिल्ला माहामन्त्री म मिश्रीलाल मेहता र साथमा कोशी योग साधना केन्द्रको आदरणीय गुरु सागर पंडित ज्यू

सबैको जय होस् 🙏🙏

आज मिति २०७९/०७/१९ गते शनिवार महिला पतञ्जली योग समिति नेपाल, जिल्ला कार्य समिति सुनसरीको सुद्धिढिकरण एवं सवलीकरण कार्यक्...
05/11/2022

आज मिति २०७९/०७/१९ गते शनिवार महिला पतञ्जली योग समिति नेपाल, जिल्ला कार्य समिति सुनसरीको सुद्धिढिकरण एवं सवलीकरण कार्यक्रम इटहरीको राधाकृष्ण मंदिरको परिसरमा प्रदेश न १ माहामन्त्री आदरणिय गुरु श्री लक्ष्मी प्रसाद काफ्ले ज्यूको प्रमुख अतिथ्यमा संचालन तथा समापन भयो । सबैलाई वधाई .. साथै सबैको जय होस् ...🙏🙏

महत्वपूर्ण जानकारी..सहभागी बनी @ सहभागी बनाऔ
03/11/2022

महत्वपूर्ण जानकारी..सहभागी बनी @ सहभागी बनाऔ

पतञ्जली योग समिति  तथा महिला पतञ्जली योग समिति सुनसरीको सहयकार्यमा कोशी गा . पा. वार्ड न. ३ मिलन चौकको आयोजनामा, कोशी टप...
03/11/2022

पतञ्जली योग समिति तथा महिला पतञ्जली योग समिति सुनसरीको सहयकार्यमा कोशी गा . पा. वार्ड न. ३ मिलन चौकको आयोजनामा, कोशी टप्पु वन्य जन्तु आरक्ष सुनसरी कार्यालय छेउमा ३६ दिने सह - योग शिक्षक प्रशिक्षण तालीमको आज पहिलो दिन हाम्रो आदरणिय कोशी गा . पा. अध्यक्ष श्री ऐयुब अंसीरी ज्यूको प्रमुख अतिथ्यमा र उपाध्यक्ष श्री अनिता यादव , प्रदेश १ संगठन मन्त्री श्री विष्णु आचार्य, सुनसरी जिल्ला अध्यक्ष श्री ओम प्रसाद कोईराला, जिल्ला माहामन्त्री श्री मिश्री लाल मेहता, जिल्ला सदस्य श्री सिताराम साह साथै कोशी साधना केन्द्रका मुख्य योग गुरु श्री सागर पंडित लगायतको उपस्थितिमा उद्‌घाटन भयो । सबैको जय होस् ...

Address

Sunsari-district
Inarwa

Website

Alerts

Be the first to know and let us send you an email when Patanjali Yog District Samiti, Sunsari Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share