Karfok Scout Troop

Karfok Scout Troop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karfok Scout Troop, Nonprofit Organization, Suryodaya Municipality -12, Ilam.

कर्फु कि स्काउट क्रू  काम सक्रिय रोबर आदरणीय निर्मल गुरुङ ज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं। 💐🍫🎉
20/09/2024

कर्फु कि स्काउट क्रू काम सक्रिय रोबर आदरणीय निर्मल गुरुङ ज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं। 💐🍫🎉

16/08/2024

करफोक स्काउट ट्रूप ⚜️

Have a safe journey to both brilliant scout niroj chamlaing rai and Nirmal Gurung for the training of surf smart.
09/08/2024

Have a safe journey to both brilliant scout niroj chamlaing rai and Nirmal Gurung for the training of surf smart.

यस सूर्योदय नगरपालिकामा रहेको करफोक स्काउट क्रिउको रेन्जर श्री श्रुति मेवाहाङ राई ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ।...
26/07/2024

यस सूर्योदय नगरपालिकामा रहेको करफोक स्काउट क्रिउको
रेन्जर श्री श्रुति मेवाहाङ राई ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ।💐🎉

आज कर्फोक स्काउटका भाइहरू , मुकेश थापा मगर र अशोक राई , नेपाल स्काउट कोशी प्रदेश समुक्त्या स्काउट ट्रेनिङ्गका  लागि विरा...
17/07/2024

आज कर्फोक स्काउटका भाइहरू , मुकेश थापा मगर र अशोक राई , नेपाल स्काउट कोशी प्रदेश समुक्त्या स्काउट ट्रेनिङ्गका लागि विराटनगर जाँदै हुनुहुन्छ। भाइहरुलाई शुभयात्रा ।
जय स्काउट 🙏

आज मिति २०८१/०३/०३/ गतेको दिन, नेपाल स्काउटको स्थापना दिवस अन्तर्गत दोस्रो कार्यक्रममा ,रहेर सूर्योदय नगरपालिकामा रहेको ...
17/06/2024

आज मिति २०८१/०३/०३/ गतेको दिन, नेपाल स्काउटको स्थापना दिवस अन्तर्गत दोस्रो कार्यक्रममा ,रहेर सूर्योदय नगरपालिकामा रहेको स्काउट संस्थाहरूको संलग्नतामा "हरियाली वन, संरक्षणमा स्काउटको योगदान"भन्ने नारालाई आत्मसात गर्दै । सूर्योदय नगरपालिका अन्तर्गत रहेको सार्वजनिक क्षेत्रहरूमा वृक्षारोपण गरिएको छ। सूर्योदय नगरपालिकाको मौसम अनुकूल उपलब्ध भएका वनस्पतिहरू लगाइएको छ।

🙏

नेपाल स्काउटको ७३ औँ स्थापना दिवस यही मिति २०८१/०३/०५/रहेको हुँदा उक्त सम्बन्धमा आज मिति २०८१/०३/०२/ गते, प्रदेश स्काउटक...
16/06/2024

नेपाल स्काउटको ७३ औँ स्थापना दिवस यही मिति २०८१/०३/०५/रहेको हुँदा उक्त सम्बन्धमा आज मिति २०८१/०३/०२/ गते, प्रदेश स्काउटको पत्र बमोजिम सूर्योदय नगरपालिकामा रहेको स्काउट इकाइ सञ्चालन भएका संस्था, समुदाय तथा विद्यालयहरूको स्काउट संस्थाहरूले नगरमा रहेका सार्वजनिक ठाउँहरू, स्वामीको कुटी, पञ्चकन्या मन्दिर परिषद्, तिरुपति सालिक वरपर सरसफाई गरेको छ।


यसै आएको छैन करफोक स्काउट।इतिहासको पानामा भेटिन्छ र भविष्यको सपनामा पनि।कर्फोक स्काउटको इतिहास
01/06/2024

यसै आएको छैन करफोक स्काउट।
इतिहासको पानामा भेटिन्छ र भविष्यको सपनामा पनि।
कर्फोक स्काउटको इतिहास

Karfok scout crew (rover ) shree Nirmal Gurung .At Biratnagar on the tranning for scout  peace and security programme.
16/12/2023

Karfok scout crew (rover ) shree Nirmal Gurung .
At Biratnagar on the tranning for scout peace and security programme.

हाम्रो स्काउट मास्टर श्री शुबाश राई ज्यूको जन्म दिनको उपलक्ष्यमा सिनो कार्यक्रम सम्पन्न गरिएको छ।फेरि पनि सरलाई जन्म दिन...
28/11/2023

हाम्रो स्काउट मास्टर श्री शुबाश राई ज्यूको जन्म दिनको उपलक्ष्यमा सिनो कार्यक्रम सम्पन्न गरिएको छ।
फेरि पनि सरलाई जन्म दिनको शुभकामना ।🍀

Learning is life long process.
24/11/2023

Learning is life long process.

Address

Suryodaya Municipality -12
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Karfok Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share