अंकुरण फाउन्डेसन नेपाल/ Ankuran foundation Nepal -AFN

  • Home
  • Nepal
  • Ilam
  • अंकुरण फाउन्डेसन नेपाल/ Ankuran foundation Nepal -AFN

अंकुरण फाउन्डेसन नेपाल/ Ankuran foundation Nepal -AFN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अंकुरण फाउन्डेसन नेपाल/ Ankuran foundation Nepal -AFN, Non-Governmental Organization (NGO), ilam, Ilam.

- परिवर्तनको सोच बोकेर अघि बढेको
एक गैरसरकारी, गैरनाफामुखी सामाजिक संस्था हो अंकुरण फाउन्डेसन नेपाल

-न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित नेपालका विपन्न, असहाय तथा अनाथ महिला, वाल–वालिका तथा वृद्ध–वृद्धा,लागु औषध दुव्र्यसनी, द्वन्द पीडित, दैविक प्रकोपबाट प्रभावित तथा पछाडि पारिएकाहरूको लागि आवश्यक न्यूनतम कल्याण गरी कार्य गर्न तथा समाज सेवासंग सम्बन्धित सामाजिक, सांस्कृतिक, शैक्षिक, बौद्धिक, स्व

ास्थ्य, शारीरिक, सैद्धान्तिक, कानूनी शिक्षा र परोपकारी कार्यहरूको विकास गरी समाजका हरेक व्यक्तिहरूको समुचित सम्वद्र्धन गर्न तथा समाज विकास कार्यमा युवा हरुको सहभागी बनाई उनीहरूलाई कर्तव्यनिष्ठ बनाई एउटा स्वच्छ आत्मनिर्भर समुन्नत समाजको निर्माण गरी सामाजिक विकास गर्न बाञ्छानिय देखिएकोले यो “अंकुरण फाउन्डेसन नेपाल” नामक एउटा मुनाफारहित गैर–सरकारी संस्थाको स्थापना गरिएको हो ।

Address

Ilam
Ilam

Alerts

Be the first to know and let us send you an email when अंकुरण फाउन्डेसन नेपाल/ Ankuran foundation Nepal -AFN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अंकुरण फाउन्डेसन नेपाल/ Ankuran foundation Nepal -AFN:

Share