Subhakamana mahila jagriti Saccos

Subhakamana mahila jagriti Saccos Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subhakamana mahila jagriti Saccos, Community Center, hetauda 17, hatiya, Hetauda.

शुभकामना महिला जागृति साकोस  हटियाको  को शेयर सदस्य न १४ का महेश्वरी न्यौपानेको आज मिती २०८२/११/१२ गते बिहान भएको असामयि...
24/02/2026

शुभकामना महिला जागृति साकोस हटियाको को शेयर सदस्य न १४ का महेश्वरी न्यौपानेको आज मिती २०८२/११/१२ गते बिहान भएको असामयिक निधनले यस शुभकामना महिला जागृति साकोस परिवार अत्यन्त मर्माहित भएका छौ र मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सम्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि प्राथना गर्दछौ

13/11/2025
07/11/2025
२०८२ सालको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना।
29/09/2025

२०८२ सालको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना।

जानकारीको लागि
18/09/2025

जानकारीको लागि

सदस्यहरूमा जानकारी सम्बन्धमा
16/06/2025

सदस्यहरूमा जानकारी सम्बन्धमा

मिति २०८१/०९/२०गते शनिबारका दिन यस शुभकामना महिला जागृति साकोसको १८औ वार्षिक साधारणसभा सस्थाकी अध्यक्ष श्री  शान्ता गौतम...
04/01/2025

मिति २०८१/०९/२०गते शनिबारका दिन यस शुभकामना महिला जागृति साकोसको १८औ वार्षिक साधारणसभा सस्थाकी अध्यक्ष श्री शान्ता गौतम ज्युको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख श्री मिना कुमारी लामा ज्यु को प्रमुख आतिथ्यतामा सौहार्धपुर्ण वातावरणमा सब्य र भब्यताको साथ सम्पन्न गरियो ।साथै यस सभालाई सफल र सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छु 🙏🙏🙏💐

मासिक विवरण
16/12/2024

मासिक विवरण

साधारण सभा सम्बन्धी जानकारी सम्बन्धमा
16/12/2024

साधारण सभा सम्बन्धी जानकारी सम्बन्धमा

कार्यालय सहायक पदको अन्तिम नतिजा
05/10/2024

कार्यालय सहायक पदको अन्तिम नतिजा

नतिजा प्रकाशन
21/09/2024

नतिजा प्रकाशन

सूचना
16/09/2024

सूचना

Address

Hetauda 17, Hatiya
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Subhakamana mahila jagriti Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share