JCI Hetauda

JCI Hetauda Hetauda Jaycees is the Hetauda chapter affiliated to JCI International.

21/08/2026
हेटौंडा जेसीज वर्ष २०२६ को खेलकुद कार्यक्रम  संयोजक जेसी  प्रमित कोइराला  ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर...
21/08/2026

हेटौंडा जेसीज वर्ष २०२६ को खेलकुद कार्यक्रम संयोजक जेसी प्रमित कोइराला ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ

जेसीआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष, वर्ष २०२६
एवं समस्त हेटौंडा जेसीज परिवार

हार्दिक बधाई तथा शुभकामना जेसीआई देवघाटधामको आतिथ्यतामा सम्पन्न JCI Nepal Training of Trainers (TOT) 2026 मा हेटौंडा जेस...
17/08/2026

हार्दिक बधाई तथा शुभकामना

जेसीआई देवघाटधामको आतिथ्यतामा सम्पन्न JCI Nepal Training of Trainers (TOT) 2026 मा हेटौंडा जेसीजका कोषाध्यक्ष जेसी विश्व प्रसाद गौतम तथा महासचिव जेसी किरण आले ज्यूले सक्रिय एवं उत्साहपूर्ण सहभागिता जनाउँदै सफलतापूर्वक प्रशिक्षक प्रशिक्षण तालिम (TOT) सम्पन्न गरी प्रशिक्षित प्रशिक्षक बन्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

उहाँहरूले हासिल गर्नुभएको यो महत्वपूर्ण उपलब्धिले हेटौंडा जेसीजको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रशिक्षण अभियानमा थप ऊर्जा र योगदान पुग्ने विश्वास लिएका छौ ।

जेसीआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष, वर्ष २०२६
एवं समस्त हेटौंडा जेसीज परिवार

जेसिआई हेटौडाका वर्ष २००५ का शाखा अध्यक्ष एवम् वर्ष २०२६    को बोर्ड सल्लाहकार सिनेटर देबेन्द्रध्वज कार्की ज्यूलाई जन्म ...
13/08/2026

जेसिआई हेटौडाका वर्ष २००५ का शाखा अध्यक्ष एवम् वर्ष २०२६ को बोर्ड सल्लाहकार सिनेटर देबेन्द्रध्वज कार्की ज्यूलाई जन्म दिनको असिम शुभकामनाका साथ साथै सु—स्वास्थ्य एवम् दिर्घायुको कामना व्यक्त गर्दछौ।

जेसिआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष वर्ष २०२६
एवम् जेसिआई हेटौंडा परिवार

जेसिआई हेटौडाका वर्ष २००८ का शाखा अध्यक्ष एवम् वर्ष २०२६    को बोर्ड सल्लाहकार जेसी कुश कुमार रिजाल ज्यूलाई जन्म दिनको अ...
10/08/2026

जेसिआई हेटौडाका वर्ष २००८ का शाखा अध्यक्ष एवम् वर्ष २०२६ को बोर्ड सल्लाहकार जेसी कुश कुमार रिजाल ज्यूलाई जन्म दिनको असिम शुभकामनाका साथ साथै सु—स्वास्थ्य एवम् दिर्घायुको कामना व्यक्त गर्दछौ।

जेसिआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष वर्ष २०२६
एवम् जेसिआई हेटौंडा परिवार

हेटौंडा जेसीज वर्ष २०२६ का महासचिव जेसी किरण आले ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिक...
07/08/2026

हेटौंडा जेसीज वर्ष २०२६ का महासचिव जेसी किरण आले ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

जेसिआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष वर्ष- २०२६
एवम् समस्त हेटौंडा जेसीज परिवार ।

हेटौंडा जेसीज वर्ष २०२६ का अध्यक्ष सल्लाहाकार प्रल्हाद मिश्र ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन...
26/07/2026

हेटौंडा जेसीज वर्ष २०२६ का अध्यक्ष सल्लाहाकार प्रल्हाद मिश्र ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

जेसिआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष वर्ष- २०२६
एवम् समस्त हेटौंडा जेसीज परिवार ।

हेटौंडा जेसीज वर्ष २०२६ को उपाध्यक्ष जेसी  आशोक  सिंह ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्...
22/07/2026

हेटौंडा जेसीज वर्ष २०२६ को उपाध्यक्ष जेसी आशोक सिंह ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ

जेसी किरण आले सिनेटर सन्तोष पराजुली महासचिब- २०२६ अध्यक्ष वर्ष- २०२६

अर्धवार्षिक साधारण सभा सम्बन्धी सूचना ।
22/07/2026

अर्धवार्षिक साधारण सभा सम्बन्धी सूचना ।

Address

Hetauda
977

Website

Alerts

Be the first to know and let us send you an email when JCI Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JCI Hetauda:

Shortcuts

Share