Makawanpur Recovering Group

Makawanpur Recovering Group In short...Treatment for drug user....

यस संस्थाका शाखा प्रमुख सरोज सिंह विश्वकै सबैभन्दा अग्लो मोटरेबल पासमध्ये एक उम्लिङ ला पास सफलतापूर्वक पुगेर सुरक्षित फर...
24/07/2026

यस संस्थाका शाखा प्रमुख सरोज सिंह विश्वकै सबैभन्दा अग्लो मोटरेबल पासमध्ये एक उम्लिङ ला पास सफलतापूर्वक पुगेर सुरक्षित फर्किनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
तपाईंको साहस, दृढ संकल्प र सफल यात्राले धेरै राइडरहरूलाई प्रेरणा दिएको छ।

🎉 Happy Birthday! 🎂 Ronnee SaraaWishing you a day filled with happiness, good health, success, and unforgettable memorie...
20/07/2026

🎉 Happy Birthday! 🎂 Ronnee Saraa
Wishing you a day filled with happiness, good health, success, and unforgettable memories. May all your dreams come true. Have a wonderful year ahead!

नशारहित जीवनको हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना! 💙 Mitch Lucker
19/07/2026

नशारहित जीवनको हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना! 💙 Mitch Lucker

हेटौंडा उपमहानगरपालिका–१२ द्वारा प्रदान गरिएको खाद्यान्न सहयोगका लागि मकवानपुर रिकभरिङ समूह (MRG) हार्दिक आभार व्यक्त गर...
18/07/2026

हेटौंडा उपमहानगरपालिका–१२ द्वारा प्रदान गरिएको खाद्यान्न सहयोगका लागि मकवानपुर रिकभरिङ समूह (MRG) हार्दिक आभार व्यक्त गर्दछ।
यहाँहरूको अमूल्य सहयोगले पुनर्स्थापना केन्द्रमा रहेका सदस्यहरूको दैनिक जीवनलाई सहज बनाउन तथा लागुऔषधमुक्त समाज निर्माण गर्ने हाम्रो अभियानलाई थप सशक्त बनाएको छ।
हेटौंडा उपमहानगरपालिका–१२ परिवारप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। 🙏

🙏हार्दिक धन्यवाद तथा आभार🙏सेवाको भावनासहित खाद्यान्न (रासन) सहयोग प्रदान गर्नु भएकोमा हेटौंडा उपमहानगरपालिका वडा नं. १७ ...
13/07/2026

🙏हार्दिक धन्यवाद तथा आभार🙏
सेवाको भावनासहित खाद्यान्न (रासन) सहयोग प्रदान गर्नु भएकोमा हेटौंडा उपमहानगरपालिका वडा नं. १७ प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

Heartfelt gratitude and sincere thanks to everyone who contributed to the successful completion of the three-day Capacit...
09/07/2026

Heartfelt gratitude and sincere thanks to everyone who contributed to the successful completion of the three-day Capacity Building Training Program.

04/07/2026

लागुऔषध दुरुपयोग न्यूनीकरण तथा सचेतनामूलक अभियानप्रति यहाँहरूले देखाउनुभएको सहयोग, विश्वास र साथले हाम्रो अभियानलाई अझ प्रभावकारी बनाएको छ।

03/07/2026

लागुऔषध दुरुपयोग केवल एक व्यक्तिको समस्या होइन, यो परिवार, समाज र राष्ट्रसँग जोडिएको साझा चुनौती हो। सचेतना फैलाऔँ, सही निर्णय लिऔँ र युवापुस्तालाई स्वस्थ, सुरक्षित तथा उज्ज्वल भविष्यतर्फ प्रेरित गर्न मद्दत गरौँ।

02/07/2026

Certificate of Appreciation & Recognition Ceremony

Address

Puspalal
Hetauda

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9845829177

Alerts

Be the first to know and let us send you an email when Makawanpur Recovering Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Makawanpur Recovering Group:

Shortcuts

Share