28/09/2023
अखिल नेपाल खेलकुद महासंघ को जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अखिल नेपाल खेलकुद महासंघ मकवानपुर गढी गाउँ पालिका काे प्रथम गाउँ पालिका भेला मा हामीहरु । केन्द्रीय सदस्य तथा गढी गा.पा. उपाध्यक्ष मन कुमारी नेपाली को प्रमुख आतिथ्यता, प्रदेश सदस्य तथा मुख्य मन्त्री को प्रमुख स्वकीय सचिव विजय बुर्लाकोटी,जिल्ला समन्नय समिति प्रमुख तथा बागमती गाउँ पालिका अध्यक्ष सर्केस घलान , सचिव भीम पाख्रिन , जीवन गोले को विशेष आतिथ्यता, जिल्ला इन्चार्ज माधव कोइराला, अध्यक्ष भोजराज पराजुली, सचिव ईश्वर छत्कुली, मकवानपुर ycl अध्यक्ष लबराज ठकुरी , महासंघ हेटौडा उपमहानगरपालिका अध्यक्ष रवीन्द्र राई, गढी गाउँपालिका पार्टी अध्यक्ष राजकुमार खड्का लगायत को आतिथ्यता तथा उपस्थिति मा विक्रम बम्जन को अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल खेलकुद महासङ्घ म. गढी गाउँपालिका कमिटी गठन गरियो ।