Ashmita Nepal

Ashmita Nepal Ashmita Nepal is the Non Government Organization Working for Women, Youth and Children Rights. We are located in hetauda and kathmandu, Nepal.

14/09/2025

"बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी"
६१ औं राष्ट्रिय बालदिवसको सम्पुर्ण बालबालिकाहरुलाई शुभकामना ..!!

14/09/2025
मिति २०८२ बैशाख १५ गते अस्मिता नेपाल द्वारा राक्सिराङ गाउँपालिका वार्ड न  -०३ ,सरिखेतमा किशोर किशोरिहरुलाइ बालबिवाह न्यू...
13/05/2025

मिति २०८२ बैशाख १५ गते अस्मिता नेपाल द्वारा राक्सिराङ गाउँपालिका वार्ड न -०३ ,सरिखेतमा किशोर किशोरिहरुलाइ बालबिवाह न्यूनीकरणको सवालमा सहयोग पुर्याउन उदेश्यले सञ्चालन गरिएको Cyber Crime सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सप्पन्न भयो। उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक (Inspector) बिशाल सापकोटा सरले Cyber Crime सम्बन्धि प्रस्तुतीकरण गर्नु भएको थियो । साथै अस्मिता नेपालकि अध्यक्ष Aarati Pathak ज्युले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नु भएको थियो ।साथै उक्त वार्डका वार्ड अध्यक्ष Uttam Waiba Tmg ज्युले आफ्नो छोटो मिठो शुभकामना मन्तव्य राख्नु भएको थियो। साथै कार्यक्रम संचालन अस्मिता नेपालकि कार्यक्रम संयोजक शान्ति कार्की ज्युले गर्नु भएको थियो।

28/01/2025

Established in 2055 BS, Ashmita Nepal has been working for improving situation of socially marginalized women and children.

Address

Hetauda/4
Hetauda

Alerts

Be the first to know and let us send you an email when Ashmita Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ashmita Nepal:

Share