Nepal Scouts Bagmati Province

Nepal Scouts Bagmati Province Welcome to official page of Nepal Scouts Bagmati Province updated from Provincial Headquarter.

30/08/2026
29/08/2026

अत्यन्त जरुरी सुचना : बाढी पीडित राहत संकलन

​आदरणीय स्काउट लिडरज्यूहरु,

​उत्तरी भेगमा आएको विनाशकारी बाढीले हजारौं परिवार घरबारविहीन भएका छन्। नेपाल स्काउटले DMT तालिम प्राप्त रोभर/रेन्जरलाई अग्रपंक्तिमा खटाउँदैछ। यस विपद्को घडीमा तत्काल आफ्नो क्षेत्रबाट राहत संकलन अभियान सुरु गर्न हार्दिक अनुरोध गर्दछौं।

​अति आवश्यक सामग्रीहरू:

​खानेकुरा:खाद्यान्न, चिउरा, चाउचाउ, बिस्कुट, दालमोठ

​बास र लत्ताकपडा: त्रिपाल, ब्ल्याङ्केट, न्यानो कपडा, म्याट

​सरसफाई/स्वास्थ्य: साबुन, स्यानिटरी प्याड, पानी शुद्ध गर्ने औषधि, फर्स्ट एड किट

​राहत सामग्री नेपाल राष्ट्रिय प्रधान कार्यालयमा जम्मा गर्न सक्नुहुनेछ।

28/08/2026
28/08/2026
28/08/2026

Address

Hetauda
47100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779851160157

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Bagmati Province:

Shortcuts

Share