Leo club of Hetauda Muktinath

Leo club of Hetauda Muktinath We serve

Congratulations on your appointment as PVST and Membership Growth Head of Leo District Council 325 S Nepal for L/Y 2025/...
20/04/2025

Congratulations on your appointment as PVST and Membership Growth Head of Leo District Council 325 S Nepal for L/Y 2025/2026.
Your passion and vision will surely unite our district and strengthen every club.
With your leadership, we look forward to remarkable growth and collective success.
Wishing you all the best as you lead with purpose and inspire meaningful change!

DP-Sushant Khatiwada
VDP- Abhisekh Tamrakar
SECRETARY-Sujata khawas
TREASURER- Prateek Koirala

MEMBERSHIP GROWTH HEAD- Bishwo Bhandari

लियो बहुजिल्ला परिषद ३२५, नेपालको राष्ट्रिय महाधिवेशनबाट लियो नेपालको राष्ट्रिय अध्यक्ष पदमा सम्मानित मतले बिजय हासिल गर...
26/05/2024

लियो बहुजिल्ला परिषद ३२५, नेपालको राष्ट्रिय महाधिवेशनबाट लियो नेपालको राष्ट्रिय अध्यक्ष पदमा सम्मानित मतले बिजय हासिल गर्नुभइ ५ दशकको इतिहास बोकेको यस बहुजिल्ला परिषदको पहिलो महिला राष्ट्रिय अध्यक्ष भइ आफ्नो नाम स्वर्ण अक्षरमा अङ्कित गराउन सफल लियो अस्मिता लामिछाने ज्युलाइ हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

The Leo Club of Hetauda Muktinath Multivision proudly supports our District President, Leo Asmita Lamichhane, in her can...
19/05/2024

The Leo Club of Hetauda Muktinath Multivision proudly supports our District President, Leo Asmita Lamichhane, in her candidacy for Multiple District President of Leo Multiple District 325, Nepal. We believe in the values of service, brotherhood, love, and unity, and are committed to fostering a community where every Leo can thrive and contribute meaningfully. Together, we can make a significant impact and uphold the true spirit of Leoism. Join us in this journey to strengthen our bonds and amplify our service to society. We Appeal For a majority vote.
With Regards,
Leo Shashank Mahato
President
Leo Club of Hetauda Muktinath

स्वर्गीय श्री शंकर लाल केडिया मेमोरियल पाँचौं यूरेका इन्टर लियो फुटसल प्रतीयोगीता - २०२४ मा हाम्रो लियो क्लब अफ हेटौडा म...
17/03/2024

स्वर्गीय श्री शंकर लाल केडिया मेमोरियल पाँचौं यूरेका इन्टर लियो फुटसल प्रतीयोगीता - २०२४ मा हाम्रो लियो क्लब अफ हेटौडा मुक्तिनाथ को समूह प्रथम भएको मा सम्पूर्ण खेलाडी साथीहरु लाई हार्दिक बधाई व्यक्त गर्छु ।

कोखदेखि काखसम्म हुने विभेदको अन्त्य होस्। ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस साथै महा शिवरात्रीको अवसरमा सम्पूर्ण दिदीबहिन...
08/03/2024

कोखदेखि काखसम्म हुने विभेदको अन्त्य होस्। ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस साथै महा शिवरात्रीको अवसरमा सम्पूर्ण दिदीबहिनी हरुलाई हार्दिक शुभकामना❤️‍🔥

नमस्कार!! भोलि कृष्ण जन्माष्ठमी को अवसरमा लियो क्लब अफ हेटौडा मुक्तिनाथ लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टीभिजन लियो क्ल...
05/09/2023

नमस्कार!!
भोलि कृष्ण जन्माष्ठमी को अवसरमा
लियो क्लब अफ हेटौडा मुक्तिनाथ
लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टीभिजन
लियो क्लब अफ हेटौडा मुक्तिनाथ प्याराडाइज
लियो क्लब अफ हेटौडा वरियर को संयुक्त आयोजना मा निम्न मिति, समय र स्थानमा
"Water Distribution & Crowd Management" कार्यक्रम आयोजना गरेको हुदा हजुरको उपस्थितका निम्ति हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०८० भाद्र २० गते, बुधबार
समय : विहान ६:०० बजे
स्थान : कृष्ण मन्दिर, पिपल बोट

मुक्तिनाथ परिवार❤️

लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ र यस क्लब अन्तर्गत रहेका चार वटा लियो क्लबको संयुक्त आयोजनामा भएको जुलाई १ नया लायन वर्ष...
01/07/2023

लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ र यस क्लब अन्तर्गत रहेका चार वटा लियो क्लबको संयुक्त आयोजनामा भएको जुलाई १ नया लायन वर्ष २०२३/२४ को अवसरमा गरिएको बृहत रक्तदान कार्यक्रममा (५७ ) रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। कार्यक्रम भब्यताको साथ सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुमा लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौ।

यस लियो क्लब अफ हेटौंडा मुक्तिनाथको IPP, लियो जिल्ला परिषद ३२५ S नेपालका  बर्षा २०२३/२०२४ को एरिया-२का एरिया चिफ,कुशल ने...
26/06/2023

यस लियो क्लब अफ हेटौंडा मुक्तिनाथको IPP, लियो जिल्ला परिषद ३२५ S नेपालका बर्षा २०२३/२०२४ को एरिया-२का एरिया चिफ,कुशल नेतृत्वका धनी, शिक्षक लियो बिबेक फुयाल ज्यु लाई जन्मदिन को धेरै-धेरै शुभकामना ।

लियो शशांक महतो
अध्यक्ष (२०२३-२०२४)
लियो क्लब अफ हेटौंडा मुक्तिनाथ

Some glimpse of todays PVST declaration program .  family
24/06/2023

Some glimpse of todays PVST declaration program .
family

Big Congratulations to Shashank Mahato for being Club President of Leo Hetauda Muktinath for L.Y . 2023/24 .Best wishes ...
24/06/2023

Big Congratulations to Shashank Mahato for being Club President of Leo Hetauda Muktinath for L.Y . 2023/24 .

Best wishes to you and your team for successful tenure ❤️

18/06/2023

Presidental Theme and Logo inauguration programme of Our Dynamic and Energetic District president Leo Asmita Lamichhane❤️
“Give your hand to serve
And your heart to love “
“Serve with Love”
❤️🤝

Address

Hetauda

Telephone

+9779861460936

Website

Alerts

Be the first to know and let us send you an email when Leo club of Hetauda Muktinath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share